श्रीमतीको इच्छापिवपरीत यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्युठान भर भई ललितपुरको कार्यबिनायक बस्ने ३० वर्षका बाबुराम उपाध्यायलाई ललितपुर प्रहरीले पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। उनलाई इच्छाविपरीत वैवाहिक करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
Wednesday, March 25, 2015
रेखा थापाले भनिन्- ‘छोटा लुगा लाउथेँ, लाउछु र लाइरहन्छु’
धेरैले चर्चाका लागि रेखा थापा जे पनि गर्छिन् भन्ने ठान्छन्। रेखा भन्छिन्( मैले जे गरेपनि चर्चा हुन्छ। सत्य केहो भने रेखा थापाको नयाँ फिल्मसँगै चर्चाको नयाँ विषय पनि आउँछ। उनले फिल्म चलाउनका लागि गरिएका भनिएका केही चर्चीत रहस्यहरू आज प्रकाशित शुक्रबारमा खोलेकी छन्।
रेखालाई धेरैले पर्दामा देखे। थोरैले नजिकबाट नियाले। जतिले पर्दामा देखे, उनीहरूलाई छोटो पहिरन लगाउने उत्ताउली केटी लाग्यो। पर्दाकी पात्र चरित्र रेखा थापामा मिसाइयो। हिरोइन रेखा र बाहिरी रेखाबीच फरक छुट्टाउने काम गरिएन जतिबेला नारीलाई रोनाधोनामै सिमित राखेर निरूता ९सिंह० दिदीहरूलाई प्रस्तुत गरिन्थ्यो, त्यतीबेला कलेज पढ्ने युवतीको भूमिकामा म प्रस्तुत भएकी हुँ र छोटो कपडा लगाउने केटीको चरित्र निर्वाह गरेकी हुँ।
त्यसमा पहिरन सुहाउने उमेर पनि सदुपयोग गरेकी हुँ। त्यसको चर्चा भयो। पात्र अनुसार छोटा कपडा लाउथेँ,लाउँछु र लाइरहन्छु।

मानव तस्करीको नयाँ रुट
अन्तर्राष्ट्रिय मानव तस्करहरूले युरोपेली मुलुकहरूको राहदानी बैंककमा बिक्री गरेर नेपालबाट चीन हुँदै युरोप पठाउने नयाँ रुट प्रयोग गर्न थालेका छन्।
आजको अन्नपूर्णमा शम्भु कट्टेल अगाडि लेख्छन् ( बैंककमा सक्रिय मानव तस्करहरूले विभिन्न द्वन्द्वग्रस्त मुलुक र इरानी नागरिकहरूलाई युरोपेली मुलुकका राहदानी बिक्री गरेर युरोप छिराउन चीनको बाटो प्रयोग गर्न थालेका हुन्।

मन्त्रीज्यूहरू, उपत्यकाबाहिर नजानुहोस्
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलन अवधिभर सरकारका मन्त्रीहरूलाई जिल्ला भ्रमण नगर्न क्षेत्रीय सुरक्षा प्रमुखहरूले आग्रह गरेका छन्।
जिल्लाका अधिकांश सुरक्षाकर्मी विपक्षी आन्दोलन नियन्त्रणका लागि खटाउनुपर्ने भएकाले मन्त्रीहरूको सुरक्षामा खटाउन जनशक्ति अभाव हुने तर्क दिँदै उनीहरूले यस्तो सुझाव दिएका हुन्।

गृहमन्त्रीले भने-'संक्रमणकालमा बलात्कार भइहाल्छ'
उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राजनीतिक संक्रमणका बेला बलात्कारको घटना वृद्धि हुनु स्वाभाविकै भएको बताएका छन्।
आजको अन्नपूर्ण पोष्ट चिरिञ्जीवी ढुंगाना अगाडि लेख्छन् ( संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजक ल्याण समितिको बैठकमा देशभरि बढेको बालिका बलात्कारबारे सभासद्हरूको जिज्ञासामा उपप्रधानमन्त्री गौतमले बुधबार भने, ुराजनीतिक संक्रमणकालमा यस्ता घटना भइहाल्छ। यद्यपि यस्ता घटना नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ।

पतिको सल्लाहपछि ३ हजार पुरूषसँग सुतिन् यी महिला
विश्को जुनसुकै समाजले जीवनभर एकै पार्टनरसँग सेक्स गर्नुपर्ने मान्छन् । तर, यो जरूरी हुँदैन ।
गार्डियन पत्रिकामा छापिएको समाचार अनुसार इङ्ल्याण्डको शेफिल्डमा बस्दै आएकी एक महिलाले आफू ३ हजार पुरूषसँग सुतेको दावी गरेकी छिन् । ६३ वर्षीया ती महिलाले प्रत्येक वर्ष १ सय पुरूषसँग यौनसम्बन्ध राखेको बताउँछिन् । उनी विवाहित हुन् र उनको यो कामका लागि उनकै पतिले सल्लाह दिएका थिए ।

८० हजारमा पुरै गाँऊ बिक्रिमा !
समाजमा कहिलेकाहि पत्याउनै नसकिने घटनाहरु सार्वजनिक हुने गरेका छन् ।
यसै क्रममा ८० हजारमा पुरै गाउननै विक्रिमा रहेको खवरले पक्कै पनि तपाइ अचम्ममा पर्नुहुन्छ होला । एउटा घर किन्न लाखौ खर्चन पर्ने बेला केवल असिहजारमा एउटा गाउ पुरैको मालिकहुन पाए कसलाई के चाहियो ।
त्यो पनि कुनै साधारण गाउ हैन ११ औ शताव्दिमा बनेको कलात्मक तथा ऐतिहासिक गाउ ।

कपालले नै तानिन् डेढ टनको कार
के तपाईंले विश्वास गर्नुहुन्छ, एक किशोरीले आफ्नो कपालको सहाराले डेढ टनक तौल भएको कारलाई तानेकी छिन् । सुन्दा अपत्यारिलो लागेपनि मोरोक्कोकी इकराम साल्हीले यसलाई पुष्टि गरेकी छिन् ।
साल्हीले एउटा रियालिटी टेलिभिजन कार्यक्रममा आफ्नो देशको प्रतिनिधित्व गर्दै १।५ टनको मर्सिडिजलाई आफ्नो कपालले तान्दा त्यहाँ उपस्थित दर्शकहरु हेरेको हेरै भए ।

पत्नीको सेल्फी भाइरल भएपछि नेताले गरे डिभोर्स
आफ्नी श्रीमतीले इन्टरनेटमा अपलोड गरेको सेल्फी एकाएक भाइरल बनेपछि एकजना पुरुषले डिभोर्स दिएका छन् । श्रीमतीको तस्वीर लोकप्रिय हुँदा आरिसले जलेर डिभोर्स दिए होलान् की भन्ने सोँच्नुहोला रु तर होइन । युक्रेनमा भएको यो घटनामा यस्तो अप्रिय निर्णय लिने पुरुष स्थानीय नेता पनि रहेछन् र श्रीमतीको सेल्फीले बेइज्जेती भएको भन्दै डिभोर्स दिएछन् ।
Wednesday, March 4, 2015
विश्वकै धनी बाँदर, जसको नाममा छ करोडौँको सम्पत्ति
यो पढ्दा तपाइँलाई आश्चर्य लाग्नसक्छ र पत्यार नलाग्न पनि सक्छ । तर यो वास्तवमा सत्य घटना हो । यो दुनियामा यस्ता भाग्यमानी बाँदर पनि छन् जसको नाममा करोडौँको सम्पत्ति छ । भारतको उत्तर प्रदेशस्थित रायबरेलीमा एक धनाढ्य दम्पतिको घरमा पालिएको बाँदर करोडौँको मालिक बनेको छ ।
स्थानीय ब्रजेश श्रीवास्तव तथा उनकी पत्नी शविस्ताले आफ्नो करोडौँको सम्पत्ति आफ्नो घरमा पालिएको प्यारो बाँदर ‘चुनमुन’को नाममा नामसारी गरिदिएका छन् ।

पुरानै नियमावलीअनुसार लाइसेन्स वितरण सुरु
कडा प्रावधानसहितको नयाँ ‘सार्वजनिक सवारीचालक नियमावली’ लागू गर्न सरकार असफल भएको छ । करिब दुई महिना रोकेपछि बुधबारदेखि पुरानै नियमावलीअनुसार सरकारले लाइसेन्स वितरण प्रक्रिया अघि बढाएको छ ।
उपत्यकाबाट बुधबारदेखि पुरानै प्रावधानअनुसार यातायात कार्यालयले लाइसेन्स वितरणका लागि निवेदन लिन थालेको छ । सरकारले नियमावली पारित गरेपछि नयाँ नियमावलीअनुसार मात्र लाइसेन्स वितरण गर्ने भन्दै करिब दुई महिनाअघि लाइसेन्स वितरण प्रक्रिया रोकिएको छ ।

दोहोरो नागरिकता लिएर दुईतिर जागिर
झुटो विवरण पेस गरी दोहोरो नागरिकता लिएको भन्दै प्रहरीले एक व्यक्तिमाथि पक्राउपुर्जी जारी गरेको छ । ललितपुर(९ बालकुमारी बस्ने राम श्रेष्ठले दुई नागरिकता लिएर दुईतिर जागिर खाएको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले उनको खोजी गरिरहेको हो ।
ललितपुर खुमलटार १४ का श्रवणकुमार शर्माले प्रहरीमा दिएको उजुरीअनुसार श्रेष्ठसँग १६ फागुन २०३१ मा जारी भएको २१९०(०३१(३२ नम्बरको र १८ साउन २०४० मा जारी भएको ४११(०४०(४१ नम्बरको दुईवटा नागरिकता रहेको पाइएको छ ।

‘१५ लाखमा किनेर बिहे गरेको रहेछ'
अघिल्ला तीन दिनझैं त्यस दिन पनि चिनियाँ युवकले उनलाई जबर्जस्ती गर्न खोज्यो। उनले मानिनन्। चिनियाँ नागरिकसँग ‘कोर्ट म्यारिजु गरी चीनकै एक विकट गाउँमा पुगेकी ती नेपाली युवतीले संकल्प गरेकी थिइन्, ‘बरु मर्छु, शरीर सुम्पिन्नँ।' घटना यही २०७१ माघ २४ गते रातको हो। जबर्जस्ती गर्न खोज्ने व्यक्ति अरू होइन, आफ्नै लोग्ने थिए, कागजी हिसाबले। व्यवहारमा भने उनीहरुबीच यसअघि पति–पत्नीको कुनै सम्बन्ध गाँसिएको थिएन।
पर्वतकी संगीता घिमिरे ९नाम परिवर्तन० लाई कागजी पतिको नाम धरी याद छैन।

Tuesday, March 3, 2015
An Afghan farmer works in his fields in Mazar-e-Sharif, Afghanistan
An Afghan farmer works in his fields in Mazar-e-Sharif, Afghanistan, March 2, 2015. Due mainly to foreign aid Afghanistan's economy has shown signs of improvement though many Afghans still face job insecurity, with tough competition for work as day laborers offering meagre returns, a situation further complicated by an increase in attacks in the country coinciding with the withdrawal of NATO-led forces. (EPA/SAYED MUSTAFA)yahoonews.com
राजदरबारको झ्यालबाट नांगो मानिस निस्किएपछि…(भिडियोसहित)
बेलायती राजदरबारको शयनकक्षको झ्यालबाट एकजना निर्वस्त्र पुरुष डोरीको सहायताले तल ओर्लिँदै गरेको भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।
भिडियोमा बकिंघम दरबारमा सुरक्षाकर्मीको बदलीको समारोह ९चेन्जिङ अफ गार्ड० समारोहका बेला एक जोडी पर्यटक ग्रिन पार्कको बाहिर कन्स्टच्यिुसन हिलमा उभिइरहेको देखिन्छ । केही बेर दरबारका सुरक्षाकर्मीको घोडसवारमा भिडियो केन्द्रित हुन्छ र त्यसपछि भिडियो खिच्नेको दृष्टि दरबारतर्फ पुग्छ र एउटा दृष्यमा क्यामरा जूम गरिन्छ ।

दुनियाकै लामो परेला, किन गर्दैछन् कलमी ?
यी व्यक्ति दुनियाको सबैभन्दा लामो परेला भएका व्यक्ति हुन्, यद्यपि उनको नाम गिनिज बुकमा त लेखिसकिएको छैन । उनको आँखाका अस्वभाविक लामा परेला देख्दा जो कोहीलाई पनि आश्चर्य लाग्छ ।
५८ वर्षका यी युक्रेनी पुरुष भ्यालेरी स्म्याग्ली आफुले खाने गरेको एउटा विशेष खानाकै कारण आफ्नो परेला यति लामो भएको दाबी गर्छन् । त्यो त्यो विशेष परिकारको नाम भने उनले गोप्य राख्न चाहन्छन् र कसैलाई पनि अहिलेसम्म बताएका छैनन् ।

Monday, March 2, 2015
Ekta Kaul to be engaged in September
Ekta Kaul, who was last seen in Bade Acche Lagte Hain and Ek Rishta Aisa Bhi has finally found a new source of happiness. No it is not her new show with Sphere Origins that is making her blush, but a new man in her life.
Sources claim that Ekta, who was seeing Kanan Malhotra has found a new man in her life. Her better half is apparently not from telly town; in fact he moves around in the hotel business. The couple have been seeing each other for a while now. Ekta and her beau (name is not yet privy to us) just decided to take their relationship to the next level. After seeking approvals from both the families, the couple has decided to get officially engaged sometime in September.

पारस जेलबाट नछुट्नुको कारण त यस्तो पो रहेछ
काठमाडौं – दुई महिनादेखि जेलमा रहेका पूर्वयुवराज पारस शाहसँग थाइल्यान्डको अदालतले अनौठो प्रमाण मागेको छ ।
सेरेमोनियल भएपछि शक्तिशाली राजतन्त्र रहेको थाइल्यान्डमा उनलाई नेपालको पूर्वयुवराज भएको प्रमाण मागिएको छ । नेपाल सरकारबाट उनले आफू पूर्वयवराज भएको प्रमाणित चिठी अदालतमा पेश गर्न सके उनी एक महिनाभित्रै छुट्ने सम्भावना छ ।

Restaurant In Hawaii Offers Fresh Start For Former Prostitutes, Convicts, Others Who Need A Hand
By Carla Herreria
When Mary Nelson started working at a restaurant in Honolulu last year, she hid in the back as a dishwasher.
Despite her lively personality and quick humor, she was too intimidated to interact with the customers, so for the first six months of the job, she washed dishes.
It was only the second job the 53-year-old had ever had. Before starting at Seed, a "justice restaurant" that provides employment for the community's at-risk population, Nelson had been a prostitute for 38 years.

एक सिलिन्डर ग्यासका लागि १५ दिन कुर्नुपर्ने
काठमाडौं । उपभोक्ताले एउटा ग्यास सिलिन्डर पाउन १५ दिन कुर्नुपरेको छ। यो सिलिन्डर एक परिवारका लागि हो। चार जना सदस्य बराबर एक परिवार मानिन्छ।
काठमाडौं उपत्यकामा हालै गरिएको एक सर्वेक्षणअनुसार ग्यास अभावका कारण ४७ प्रतिशत उपभोक्ता मट्टितेल प्रयोग गर्न वाध्य भएका छन्। सर्वेक्षणअनुसार ग्यास अभाव हुँदा वैकल्पिक ऊर्जाका विद्युत् र सुक्खा खानेकुरा प्रयोग गर्ने उपभोक्ताको संख्या पनि उल्लेख्य छ । १४ प्रतिशत उपभोक्त ा आफन्त वा साथीको भर पर्ने गरेका छन्।

सेनाले बेचेका हतियार फिर्ता नहुने
काठमाडौं । नेपाली सेनाले अमेरिकास्थित ‘इन्टरनेसनल मिलिटरी एन्टिक्स’ लाई बेचेका पुराना हतियार स्वदेशमा फिर्ता हुनुपर्ने मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
यिनयसर्वोच्चले ‘पुरातात्त्विक’ वस्तु नदेखिएको भन्दै उक्त हतियार फिर्ता गर्न नपर्ने निर्णय दिएको हो। सेनाले ५० लाख अमेरिकी डलरमा पुरातात्त्विक एवं ऐतिहासिक महत्त्वका हतियार अमेरिकी संस्थालाई बेचेको दाबीसहित दुई वर्षअघि सर्वोच्चमा रिट दायर भएको अन्नपूर्ण पोस्टमा खबर छ ।
उक्त संस्थलाई ५० हजारभन्दा बढी बन्दुक, एक सय ८० तोप, हजारौं थान खुकुरी, राइफलका संगीन, गोलीगठ्ठा, बहुमूल्य पत्थरलगायत बिक्री भएको दाबीसहित अधिवक्ता तुलसी सिम्खडाले रिट दायर गरेका हुन्।

भारतसँग भट्टराईको गुहार
एमाओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्टराईले अर्को द्वन्द्व हुन नदिन र नेपालको राजनीतिक समस्या समाधान गर्न भारतले फेरि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जी र विदेशमन्त्री सुषमा स्वराजसँग भेट गर्नुभन्दा अघिल्लो दिन सोमबार नयाँदिल्लीमा भट्टराईले यस्तो बताएका खबर आजको अन्नपूर्णमा दिल्लीबाट आकांङ्क्षा शाहले लेखेकी छन्।
ुनेपालमा जे हुन्छ, त्यसको असर भारतमा पर्छ। भारतमा जे हुन्छ, त्यसको असर नेपालमा हुन्छ। जे भए पनि भारत प्रत्यक्ष रूपमा सहभागी हुनु हुँदैनु, भारतीय जनता पार्टीका महासचिव राम माधव, पूर्वविदेशमन्त्री सलमान खुर्सिद, कंग्रेस आईका प्रभावशाली नेता तथा पूर्वमन्त्री दिग्वजय सिंहलगायत नेतासँग छुट्टाछुट्टै भेटपछि इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा भट्टराईले भने, ुनेपालका सबै राजनीतिक दललाई एक ठाउँमा ल्याउन भारतले सहयोगी र सिर्जनात्मक वातावरण बनाउन सहयोग गर्नुपर्छ। यो भारतको पनि हितमा हुन्छ।ु

श्वेता खड्का भन्छिन्–बिहेको रात परिवारै उहाँलाई रुँगेर बस्यौँ
बिहेको अघिल्लो दिन ज्वरोले उहाँ ९श्रीकृष्ण श्रेष्ठ० ओछ्यानबाट उठ्न सक्नु भएको थिएन। भोलिपल्ट बिहेभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह्रो भएन होला। हाम्रो सुहागरात बेदनामय भयो। उहाँलाई व्यथाले चापेपछि म र परिवारले रातभरि उहाँलाई रुँगेर बस्यौँ। आजको नयाँ पत्रिकमा उनीसँग गरिएको कुराकानी यसरी छापिएको छ।
उहाँले हामी उपचारका लागि भारत जान लागेको कुरा गोप्य राख्न चाहनु भएको थियो। मिडियासित हनिमुनका लागि जान लागेको भनिदिनुभयो। बिहेलगत्तै उपचार गर्न जाँदा नानाथरी कुरा हुन्छन् भनेर चिन्ति हुनुहुन्थ्यो। अस्पतालमा भर्ना गर्दा पनि हामीले पहिचान खुलाइनौँ। उहाँलाई अर्कै नाममा भर्ना गरेका थियौँ।

सरकार फेर्न ओलीको प्रस्ताव
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसमेत फेर्ने गरी कांग्रेस(एमालेबीच नयाँ सहमति हुनुपर्ने प्रस्ताव ल्याएका छन्।
कांग्रेस(एमालेबीच गत वर्ष माघ २६ मा भएको सातबुँदे सहमति माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्रीसमेत फेर्ने गरी नयाँ सहमति आवश्यक रहेको प्रस्ताव एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालासँग राखेको खबर आजको अन्नपूर्णमा माधव ढुंगेलले खबर लेखेका छन्।
अध्यक्ष ओलीले आइतबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भएको छलफलमा यस्तो प्रस्ताव राखेका थिए। स्थायी कमिटीको सोमबारको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग आफूले राखेको प्रस्तावबारे बिफ्रिङ गरेका थिए।

Celkon phones now in Nepal
KATHMANDU: Celkon mobile phones are now available in Nepal.Next Generation Enterprise (NGE) Solution launched the popular Indian brand in the Nepali market.
The company has launched eight models of Celkon phones -- Q455, Q500 Ultra, Q5, A20, A354 C, A115, C5S, C609 Star, C5 Plus and C344 models. While Q455 and Q500 Ultra are smartphones, remaining six models are bar phones.
According to the company, Q455 runs on Android KitKat version is powered by 1.2 GHz quad-core processor. The phone has 4.5-inch QHD IPS display, 16 GB internal memory, 1GB Ram, 8MP rear camera and 2,000mAh battery. Q500 Ultra also runs on 1.2 GHz quad-core processor, but has 2GB RAM. It has 16 GB internal memory, 8 MP rear camera, and 2 MP front camera. The phone is powered by 2,500 mAh battery. Both the models are dual-SIM phones.

Holi, color celebration
A woman with colored powder on her face joins celebrations of the Holi festival in suburban Pasay, south of Manila, Philippines, on Sunday, March 1, 2015. The event is led by Indian nationals as they mark Holi, a Hindu spring festival also known as festival of colors. (AP Photo/Aaron Favila)-yahoonews.com
More than 6,000 killed in 'merciless devastation' in Ukraine: UN
GENEVA, March 2 : (AFP) -- More than 6,000 people have been
killed since violence erupted in Ukraine last April, the UN rights chief said
Monday, decrying a "merciless devastation of civilian lives and
infrastructure."
"More than
6,000 lives have now been lost in less than a year due to the fighting in
eastern Ukraine," UN High Commissioner for Human Rights Zeid Ra'ad Al
Hussein said in a statement.
Sunday, March 1, 2015
श्रीमानलाई बचाउनका लागि श्रीमती भइन् सबैको अगाडि निर्वस्त्र (भिडियोसहित)
यदि कोही व्यक्तिले सबैभन्दा अचम्मको कुराहरु कसले गर्दछ भन्ने प्रश्न सोधेको खण्डमा तपाईंमध्ये धेरैको उत्तर ‘चिनियाँ’ होला । चीनमा नै अचम्मको घटनाहरु भइरहने भएका कारण धेरैजसो मानिसहरुले चिनियाँलाई यस्ता कुरामा अगाडि हुने भन्ने गरेको आम मानिसहरुको बुझाई छ । यहाँ फेरि यस्तै अचम्मको घटना सार्वजनिक भएको छ । एक जोडीले निकै धेरै रक्सी पिएपछि टपलेस भएर गाडी चलाउन थाले । ट्राफिक पुलिसले जब उनीहरुलाई यसो गर्नबाट रोके तब कारमा सवार महिला सबैको अगाडि कपडा उतार्न थालिन् ।
गितार बजाइरहेको छेपारो !
व्यवसायिक फोटोग्राफर आदित्य परमानाले इन्डोनेसियाको योग्याकर्तामा एउटा जंगली छेपारोको निकै रोमाञ्चक तस्बिर आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् ।
३३ वर्षीय आदित्यले उक्त छेपारोलाई गितार बजाएको जस्तो पोजमा पाउनको लागि लगातार एक घण्टासम्म हेरिरहेको बताए । आफ्नो खुट्टाले बिस्तारै पातलाई समात्दै, अलिकती पछाडि ढल्कँदै आफ्नो अगाडि दर्शक भएजस्तै गीतार बजाएर परफर्म गरिरहेको जस्तो छेपारो देखिन थालेको दृश्य आदित्यले डेली मेललाई वर्णन गरेका छन् ।

पृथ्वी नघुम्ने धर्मगुरुको दाबी, ‘हावामै उफ्रिंदा चीन पुगिन्थ्यो’
पृथ्वी आफ्नो अक्षमा मात्र होइन सूर्यको वरीपरीको कक्षमा समेत घुमिरहन्छ । पृथ्वीले आफ्नो अक्षमा २४ घण्टामा एक फन्को लगाउने भएकै कारण पृथ्वीमा दिन(रात हुन्छ । यसलाई सदियौँ अघि नै वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । तर एकजना मुस्लिम धर्मगुरुले भने पृथ्वी सूर्यको वरीपरी तथा आफ्नो कक्षमा समेत घुम्छ भन्ने कुरा गलत रहेको र पृथ्वी स्थीर रहेको दाबीगरेका छन् ।
संयुक्त अरब इमिरेट्सका विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रवचन दिँदै साउदी धर्मगुरु शेख बन्दर अल खैबारीले पृथ्वी स्थिर रहेको दाबी गरेका हुन् ।

योनिमा लिंग अड्केपछि हंगामा, जादुटुनाले यस्तो भएको दाबी
एजेन्सी । दक्षिण अफ्रीका को जोहांसबर्गमा एक अचम्मको घटना घटेको छ । शहरका मुख्य इलाकाको एक फ्ल्याट बाट एकाएक मद्दत मागेको आवाज आउन लाग्यो । जुन केही बेरमै चितिचाहटमा रुपान्तरीत भयो । बिल्डिंगको बाहिर मानीसहरु जम्मा भए मानीसहरु ति महिलालाई हेर्न जम्मा भएका थिए जसले आफ्नो श्रीमानलाई धोका दिएकी थिईन तर सेक्सकै बखत अचानक प्रेमीको लिंग उनको गोप्य अंगमा फसेर चिच्चाई रहेकी थिईन ।
Subscribe to:
Posts (Atom)
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...