Wednesday, March 25, 2015

१२ वर्षकी बालिकाले आफ्नो कपाल बेचेर किनिन् घर !

ब्राजीलकी १२ वर्षीय बालिका नताशा मोरिएस डी आन्द्रादेले जब आफ्नो कपाल काटिन् तब उनी रोइन् । तर उनको यो दुःख धेरै दिन रहेन र उनले आफ्नो कपालको बदलामा घर पाईन् ।


उनको कपाल करिब ४ लाख रुपैयामा बिक्री भयो र उनले नयाँ घर बनाईन् । गरिब परिवारकी नताशाको यस घरमा आफ्नो निजी कोठा छ । यस घटनाले उनका बाबुआमा समेत धेरै खुसी भएका छन् ।

उनी अब आफ्नो कपाल काट्नुपर्दाको पीढाबाट पूर्ण रुपमा मुक्त भइसकेकी छन् । उनको कपाल वास्तममै यति ठूलो थियो की उनलाई स्याहानै मुस्किल परिरहेको थियो ।

उनले अब आफ्नो कपाल धुन हरेक हप्ता धेरै स्याम्फु र ४ घण्टा समय खर्चिनु नपर्ने भएको छ । अब उनी आम बच्चासँग जान सक्नेछिन्, र उनको कपालमा फस्ने डर हुनेछैन । नेपालसन्देश.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...