समाजमा कहिलेकाहि पत्याउनै नसकिने घटनाहरु सार्वजनिक हुने गरेका छन् ।
यसै क्रममा ८० हजारमा पुरै गाउननै विक्रिमा रहेको खवरले पक्कै पनि तपाइ अचम्ममा पर्नुहुन्छ होला । एउटा घर किन्न लाखौ खर्चन पर्ने बेला केवल असिहजारमा एउटा गाउ पुरैको मालिकहुन पाए कसलाई के चाहियो ।
त्यो पनि कुनै साधारण गाउ हैन ११ औ शताव्दिमा बनेको कलात्मक तथा ऐतिहासिक गाउ ।
हंगेरीको राजधानी बुडापेस्टबाट करिव २०० किलोमिटरको दुरिमा रहेको मेगयर गाउ बिक्रिमा राखिएको हो ।
खासमा यो निकै पुरानो र कलात्मक गाउ बेच्नुको कारण भनेको त्यहाँको आर्थिक अवस्था सुधार गर्नको लागि हो ।
त्यहाका मेयर क्रिस्टोफ पेजरको योजना अनुसार ८० हजार रुपैया खर्च गरेर जो कोहिले पनि गाउ खरिद गर्न सक्छ ।
उ त्यो गाउको मालिक हुने छ । जसले उक्त गाउ किन्छ त्यो व्यक्ति उप मेयर समेत हुन व्यवस्था छ ।
तर ८० हजार तिर्दा गाउ भने एक दिनको लागि मात्र आफ्नो बनाउन पाइन्छ ।
उक्त योजनालाई १००० भन्दा बढी मानिसहरुले अध्ययन गरेका छन् भने ४०० भन्दा बढी मानिसले गाउँ किन्न बुकिङ गरिसकेका छन् ।नेपालसन्देश.कमबाट

No comments:
Post a Comment