Tuesday, March 3, 2015

कम्मर जोडेका बच्चाको अपरेसन सफलतापूर्वक सम्पन्न(फोटोफिचर)

रियाद । साउदी अरबमा कम्मरमै जोडिएर जन्मिएका दुई बच्चालाई पूर्व स्वास्थ्य मन्त्री डा अब्दुल्ला अलरबीयाहको नेतृत्वमा अपरेसन गरी सफलतापूर्वक छुटाइएको छ ।


समाचारहरुमा जनाइए अनुसार अब्दुल्ला र अब्दुलरहमान दिइएको यी दुई बच्चा अहिले सकुशल छन् । रियादको किङ अब्दुलअजीज मेडिकल सिटीमा भएको अपरेसनका लागि ९ घन्टा समय लागेको र ९ पटक अपरेसन गरेको जनाईएको छ ।

यी बच्चाहरु बाँच्ने सम्भावना ६० देखि ७० प्रतिशतसम्म रहने चिकित्सकहरुले बताएका छन् ।–एजेन्सी



No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...