Wednesday, March 25, 2015

पतिको सल्लाहपछि ३ हजार पुरूषसँग सुतिन् यी महिला

विश्को जुनसुकै समाजले जीवनभर एकै पार्टनरसँग सेक्स गर्नुपर्ने मान्छन् । तर,  यो जरूरी हुँदैन ।
गार्डियन पत्रिकामा छापिएको समाचार अनुसार इङ्ल्याण्डको शेफिल्डमा बस्दै आएकी एक महिलाले आफू ३ हजार पुरूषसँग सुतेको दावी गरेकी छिन् । ६३ वर्षीया ती महिलाले प्रत्येक वर्ष १ सय पुरूषसँग यौनसम्बन्ध राखेको बताउँछिन् । उनी विवाहित हुन् र उनको यो कामका लागि उनकै पतिले सल्लाह दिएका थिए ।



दुई नातीकी हजुरआमा समेत रहेकी उनले प्रेम एक चीज र सम्बन्ध अर्को चीज भएको बताएकी छिन् । उनका अनुसार एकै पार्टनरसँग जीवन बिताउनु एक कुरा र सेक्स गर्नु फरक कुरा हो ।

आफ्नो अनुभव शेयर गर्दै उनले विवाहको केही वर्षपछि उनका पति बेरीले नै सेक्स पार्टनर परिवर्तन गर्ने सल्लाह दिएका थिए । उनलाई पहिले यस्तो सल्लाहले निकै क्रोधित बनाएको थियो । तर, केहीसमयपछि उनी आफै यसका लागि तयार भइन् । जीवन भनेको पुर्ण रूपमा रमाइलो गरेर बिताउने हो भन्ने लागेपछि उनी यसका लागि तयार भन् ।

उनको विवाह १९ वर्षमा भएको थियो । २८ वर्षमा दुवैले सेक्स पार्टनर परिवर्तन गर्नुपर्ने निर्णय गरेका थिए र उनीहरूले यस्तो कार्य सुरू गरे । उनले आफ्नो पतिले अन्यसँग सेक्स गरिरहेको र समय बिताएको देख्दा आफूलाई नराम्रो नलाग्ने बताइन् । उनलाई के लाग्छ भने बेरी आफूलाई मात्र प्रेम गर्छ । यस्तै सोच बेरीको पनि हुने गर्छ ।

दुवै मिलेर सन् १९७७ मा शेफील्डमा नै एक क्लब खोले जहाँ उनीहरूले सेक्स पार्टनरहरूलाई मेम्बर बनाउने गर्छन् । अहिले पनि उक्त कार्य जारी रहेको छ । सेक्सको लागि पार्टनर परिवर्तन गर्नुलाई उनी पेशाको रूपमा हेर्छिन् र उनी खुसी पनि छिन् ।

तर, उनले आफू अब बुढी भएको र सेक्स गर्ने र घुमफिर गर्ने काममा असहज महसुस हुने गरेको बताउँछिन् । अोएनएसन्युज.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...