Sunday, March 1, 2015

चोरेरै कमाइन् १४ करोड, ७ पटक जेल परिन्

एजेन्सी । खुलेआम चोरेरै १४ करोडको मालिक्नी बनेकी एक महिलाले आफुलाई लाज नलाग्ने धारणा राखेकी छिन् । बेलायतकी ४४ वर्षीय किम नाम गरेकी यी महिलालाई चोरी सम्बन्धी ५० आरोप लागेको थियो । यी आरोपमध्ये प्रमाणित भएकोमा उनले सात पटक जेल बसेर सजाय भोगिसकेकी छन् ।

serial-shoplifter-1 14252
नौ वर्षकै उमेरबाट चोरी थालेकी बताउने उनले आफ्ना छ छोराछोरीलाई पनि चोरीको तालिम दिएको बताउँछिन् । आफुले चोरीबाटै कमैले सोच्ने जीवन जिएको उनको दाबी छ । अब भने आफु चोरी नगर्ने विचारमा रहेको उनले बेलायतको एक पत्रिकासँग भनेकी छिन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...