श्रीमतीको इच्छापिवपरीत यौनसम्पर्क राखेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्युठान भर भई ललितपुरको कार्यबिनायक बस्ने ३० वर्षका बाबुराम उपाध्यायलाई ललितपुर प्रहरीले पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। उनलाई इच्छाविपरीत वैवाहिक करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
Wednesday, March 25, 2015
रेखा थापाले भनिन्- ‘छोटा लुगा लाउथेँ, लाउछु र लाइरहन्छु’
धेरैले चर्चाका लागि रेखा थापा जे पनि गर्छिन् भन्ने ठान्छन्। रेखा भन्छिन्( मैले जे गरेपनि चर्चा हुन्छ। सत्य केहो भने रेखा थापाको नयाँ फिल्मसँगै चर्चाको नयाँ विषय पनि आउँछ। उनले फिल्म चलाउनका लागि गरिएका भनिएका केही चर्चीत रहस्यहरू आज प्रकाशित शुक्रबारमा खोलेकी छन्।
रेखालाई धेरैले पर्दामा देखे। थोरैले नजिकबाट नियाले। जतिले पर्दामा देखे, उनीहरूलाई छोटो पहिरन लगाउने उत्ताउली केटी लाग्यो। पर्दाकी पात्र चरित्र रेखा थापामा मिसाइयो। हिरोइन रेखा र बाहिरी रेखाबीच फरक छुट्टाउने काम गरिएन जतिबेला नारीलाई रोनाधोनामै सिमित राखेर निरूता ९सिंह० दिदीहरूलाई प्रस्तुत गरिन्थ्यो, त्यतीबेला कलेज पढ्ने युवतीको भूमिकामा म प्रस्तुत भएकी हुँ र छोटो कपडा लगाउने केटीको चरित्र निर्वाह गरेकी हुँ।
त्यसमा पहिरन सुहाउने उमेर पनि सदुपयोग गरेकी हुँ। त्यसको चर्चा भयो। पात्र अनुसार छोटा कपडा लाउथेँ,लाउँछु र लाइरहन्छु।

मानव तस्करीको नयाँ रुट
अन्तर्राष्ट्रिय मानव तस्करहरूले युरोपेली मुलुकहरूको राहदानी बैंककमा बिक्री गरेर नेपालबाट चीन हुँदै युरोप पठाउने नयाँ रुट प्रयोग गर्न थालेका छन्।
आजको अन्नपूर्णमा शम्भु कट्टेल अगाडि लेख्छन् ( बैंककमा सक्रिय मानव तस्करहरूले विभिन्न द्वन्द्वग्रस्त मुलुक र इरानी नागरिकहरूलाई युरोपेली मुलुकका राहदानी बिक्री गरेर युरोप छिराउन चीनको बाटो प्रयोग गर्न थालेका हुन्।

मन्त्रीज्यूहरू, उपत्यकाबाहिर नजानुहोस्
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलन अवधिभर सरकारका मन्त्रीहरूलाई जिल्ला भ्रमण नगर्न क्षेत्रीय सुरक्षा प्रमुखहरूले आग्रह गरेका छन्।
जिल्लाका अधिकांश सुरक्षाकर्मी विपक्षी आन्दोलन नियन्त्रणका लागि खटाउनुपर्ने भएकाले मन्त्रीहरूको सुरक्षामा खटाउन जनशक्ति अभाव हुने तर्क दिँदै उनीहरूले यस्तो सुझाव दिएका हुन्।

गृहमन्त्रीले भने-'संक्रमणकालमा बलात्कार भइहाल्छ'
उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राजनीतिक संक्रमणका बेला बलात्कारको घटना वृद्धि हुनु स्वाभाविकै भएको बताएका छन्।
आजको अन्नपूर्ण पोष्ट चिरिञ्जीवी ढुंगाना अगाडि लेख्छन् ( संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजक ल्याण समितिको बैठकमा देशभरि बढेको बालिका बलात्कारबारे सभासद्हरूको जिज्ञासामा उपप्रधानमन्त्री गौतमले बुधबार भने, ुराजनीतिक संक्रमणकालमा यस्ता घटना भइहाल्छ। यद्यपि यस्ता घटना नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ।

पतिको सल्लाहपछि ३ हजार पुरूषसँग सुतिन् यी महिला
विश्को जुनसुकै समाजले जीवनभर एकै पार्टनरसँग सेक्स गर्नुपर्ने मान्छन् । तर, यो जरूरी हुँदैन ।
गार्डियन पत्रिकामा छापिएको समाचार अनुसार इङ्ल्याण्डको शेफिल्डमा बस्दै आएकी एक महिलाले आफू ३ हजार पुरूषसँग सुतेको दावी गरेकी छिन् । ६३ वर्षीया ती महिलाले प्रत्येक वर्ष १ सय पुरूषसँग यौनसम्बन्ध राखेको बताउँछिन् । उनी विवाहित हुन् र उनको यो कामका लागि उनकै पतिले सल्लाह दिएका थिए ।

Subscribe to:
Posts (Atom)
Essay on Journalist and Author Netra Tamang
Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...