नेपाल प्रहरीको माथिल्लो तहका बढुवा सिफारिसमाथिको उजुरी लोकसेवा आयोगले नहेर्ने भएको छ ।
प्रहरी नियमावली संशोधनमा परामर्श नलिएको भन्दै आयोगले उजुरीमाथि छानबिन नगर्ने जनाएको छ ।
प्रक्रिया पूरा नगरी प्रहरी नियमावली संशोधन गरिएकाले लोकसेवा आयोगले प्रहरी बढुवामाथि परेका उजुरी नहेर्ने आयोगकी अध्यक्ष कयोदेवी यमीले बताएकी छिन् । उनले नियमावली संशोधन गर्दा आफूहरुलाई थाहै नदिएको र अबदेखि प्रहरी बढुवाका उजुरीमा छानबिन नगर्ने बताईन ।
नयाँ प्रहरी नियमावलीअनुसार नेपाल प्रहरीको एआइजी, डीआईजी र एसएसपी बढुवामा लोकसेवा आयोगको अध्यक्षले उजुरी सुन्ने समितिले छानबिन गर्ने व्यवस्था छ । नयाँ पत्रिकामा खबर छ ।

No comments:
Post a Comment