भूकम्पसम्बन्धी एउटा गीत हेर्दै गर्दा त्यसको भिडियोमा घुमाइएको एउटा तस्बिरले मथिंगल घुमाएको थियो । किनभने, त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरीको टिसर्टमा लेखिएको थियो, 'ड्रिम द वल्र्ड'
Thursday, June 4, 2015
धराहरासँगै नढलेको एउटा सपना
भूकम्पसम्बन्धी एउटा गीत हेर्दै गर्दा त्यसको भिडियोमा घुमाइएको एउटा तस्बिरले मथिंगल घुमाएको थियो । किनभने, त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरीको टिसर्टमा लेखिएको थियो, 'ड्रिम द वल्र्ड'
Thursday, May 21, 2015
घरभाडा मासिक ६ रुपैयाँ ! त्यो पनि काठमाडाैंको असनमा
उपत्यकाका असन, पाटनलगायतका व्यापारिक क्षेत्रमा घरको भाडा कति होला रु ५० हजारदेखि १ लाख रुपैयाँसम्म हाम्रो अनुमान यही हुन्छ । चल्तीका दर पनि यही हाराहारीमा छ ।
तर,असन, पाटन लगायतका व्यापारिक क्षेत्रमा गुठी संस्थानको जग्गामा बनेका घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र छ । पाटन दरबार स्क्वायर क्षेत्रमा गुठी संस्थानका दर्जनभन्दा बढी घर छन् । असन क्षेत्रमा पनि त्यत्तिकै संख्यामा रहेको घरको भाडा मासिक ६ रुपैयाँदेखि २५ रुपैयाँसम्म मात्र रहेको संस्थानका मुख्य प्रशासक नारायण चौधरीले जनाकारी दिए ।

Wednesday, May 20, 2015
१५ लाख पाल ल्याउँदा पनि किन भयो हाहाकार ?
भन्सार कार्यालयको विवरणलाई मात्रै मान्ने हो भने पनि महाभूकम्पपछि नेपालमा करीव १० लाख थान त्रिपाल भित्रिएका छन् । पश्चिम बंगाल सरकारले झापामा ल्याएर दिएका पालको संख्या अझ यसमा जोडिएको छैन ।
भूकम्प अघि नै व्यापारीहरुसँग रहेका त्रिपाल र बिभिन्न व्यक्ति वा संघ संस्थाले आ(आफ्नो पहुँचका आधारमा तराईका जिल्ला र सिमापारीबाट समेत मगाएका त्रिपालको संख्या जोड्ने हो भने सालाखाला १४ लाख भन्दा बढी नै त्रिपाल संकलन भइसकेका छन् ।

दलाई लामाका मन्त्री अवैध रूपमा नेपालमा
निर्वासित तिब्बती नेता दलाई लामाका मन्त्री अवैध रूपमा नेपाल आएका छन् । भूकम्पका वेला सुरक्षा निकायका आँखा छलेर लामाका शिक्षामन्त्री नटुप छिरिङ नेपाल आएका हुन् ।
तिब्बती शरणार्थीका नेता तथा मन्त्रीहरूलाई नेपाल प्रवेश निषेध छ । तर, छिरिङ विमानस्थल हुँदै आइतबार नेपाल आएका हुन् । बिहीबार उनी फर्कंदै छन् ।

जोअना लुम्लेको नेतृत्वमा साढे आठ अर्ब संकलन
बेलायतस्थित डिजास्टर इमर्जेन्सी कमिटी (डिइसी)ले सबैभन्दा धेरै रकम संकलन गरेको छ । यसले बुधबार साँझसम्म ५६ मिलियन बेलायती पाउन्ड ९८ अर्ब ८४ करोड ५६ लाख नेपाली० उठाइसकेको छ ।
हलिउड अभिनेत्री जोअना लुम्लेले डिइसीमार्फत सहयोग संकलन गर्न टेलिभिजनबाट आह्वान गरेकी थिइन् । त्यसमा बेलायती महारानी एलिजाबेथ, राजकुमार चाल्र्स र राजकुमारी क्यामेलाले पनि सहयोग गरेका थिए ।

Subscribe to:
Posts (Atom)
Essay on Journalist and Author Netra Tamang
Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...