Sunday, June 15, 2014

वल्डकप जित्नेलाई ३ अर्ब ५० करोड पुरस्कार, अरूले कति पाउँछन् थाहा पाउनुहोस

यस संस्करणको च्याम्पियनले ३५ मिलियन अमेरिकी डलर अर्थात करिब तीन अर्ब ५० करोड ५० लाख रुपैयाँ पाउनेछ । उपविजेताले २५ मिलियन डलर अर्थात २ अर्ब ३७ करोड ५० लाख र तेस्रो हुनेले २२ मिलियन डलर अर्थात २ अर्ब नौ करोड हात पार्नेछ । चौथोले २० मिलियन डलर(१ अर्ब ९० करोड) पाउनेछ ।

क्वाटर फाइनलबाट बाहिरेने प्रत्येक टोलीले १४ मिलियन डलर, दोस्रो चरणबाट बाहिरिने आठ टोलीले ९ मिलियन डलर र पहिलो चरणबाट बाहिरिनेले ८ मिलियन डलर पाउनेछन् । फिफाले प्रत्येक राष्ट्रलाई तयारी खर्च १४ करोड २५ लाख प्रदान गरिसकेको छ ।

Monday, June 2, 2014

सुशील कोइराला मेरो ड्रिम ब्वाइ-दिपशिखा

नायिका दिपशिखा खड्काले हालै एभरेस्ट टाइम्सलाइ एक अन्तर्वार्ता दिएकी छिन । अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने पाक्षिक पत्रिकामा उनको अन्तर्वार्ता यसरी छापिएको छ ।

Thursday, May 22, 2014

अामा घरको याद अायो

नागरिक दैनिकको बाल विशेषांक  जुनकीरीमा विसं २०६७ साल भदाै २६ गते शनिबार प्रकाशित फिचर । अहिले कहाँकहाँ पुगे हाेलान ती बालबालिका । जसलाइ दिलशोमाले हुम्ला, जुम्लादेखि खोजेर ल्याएर पढ्ने व्यवस्था मिलाएकी थिइन ।

Saturday, May 17, 2014

अनलाइन पत्रकारितासम्बन्धी तालिम


अनलाइन पत्रिका दैनिकको आयोजनामा र समाज कल्याण महाशाखाको सहकार्यमा ७ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

Friday, May 16, 2014

दृष्टि बनिन् नयाँ लिटिल मिस युनिभर्स

टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा सोमबार राती भएको ‘लिटिल मिस वल्र्ड युनिभर्स’को प्रतियोगितामा नेपालकी दृष्टि दाहालले शीर्ष उपाधि लिटिल मिस वल्र्ड युनिभर्स जितेकी छिन् ।

मोरङ उर्लाबारी घर भई हाल डिल्लीबजारस्थित एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया उनले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी हुन् । उनले शीर्ष उपाधिसँगै ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि आफ्नो पोल्टामा पारेकी छन् । दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् ।

दृष्टिले उपाधिसँगै प्रशंशा पत्र तथा विभिन्न उपहार र पुरस्कार पनि हात पारिन् । प्रतियोगितामा उनले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् ।

दृष्टि आमा यशोदाका साथ टर्की गएकी थिईन् । प्रतियोगितामा सहभागिता जनाउनु अघि उनलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मी लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।

इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार विगत २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिका सम्बन्धी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

राजधानी र मोफसलमा बालबालिका तथा किशोरी र युवतीदेखि गृहिणीहरुसम्मका लागि प्रतिभामुखी तथा सौन्दर्यमुखी प्रतियोगिताहरु आयोजना गर्दै आएको ईप्लानेटले विभिन्न अन्तराष्ट«िय प्रतियोगितामा सात उपाधि नेपाल भित्रयाईसकेको छ । संस्थाले ‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजना गर्ने तयारी गरिरहेको छ ।

Friday, April 18, 2014

Suresh Shrestha-Jenish Paints


For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been able to provide employment opportunities to about "thirty" people through his business. He is the owner of "Jenish Paints", Suresh Shrestha. He was born (2029 Asoj) and brought up in Kathmandu with four siblings. His father, Purna Lal Shrestha worked in government office and his mom, Bhiju Maya Shrestha was housewife.

Saturday, March 22, 2014

आस्था बीलाइ जानुपर्ने फोन मलाई आउँछन्–आस्था राउत

‘सालको पात टपरी गाँसेर..’ 

रिमिक्स गीतबाट गायनमा उदाएकी आस्था राउत हिजोआज स्टेज कार्यक्रममा व्यस्त छिन् । दुई महिना यता स्टेज कार्यक्रममा भ्याईनभ्याई भएको बताउने उनी एभरेस्ट टाइम्ससँगको भेटमा दाङ महोत्सवमा जान हतारिएकी थिइन् ।

उनकै अनुसार पहिलो एल्बम ‘आधार’ आएको केही दिनमै ‘डिमान्ड’ बढ्न थाल्यो । ‘खै त मलाई झुम्के बुलाँकी’, ‘चौबन्दीमा पटुकी’ बोलका गीत हिट भए । फिल्म मायाज् बारको शीर्ष गीत ‘माया, मरिगएँ मायामा’ बोलको गीतले पनि उनलाई धेरैमाझ चिनायो । ‘बोल्ड’ स्वरकी धनी उनले अहिलेसम्म ३५ गीतमा स्वर भरिसकेको बताउँछिन् ।

सानैदेखि गायन क्षेत्रमा रुची राखेकी आस्था आफू सांगीतिक परिवारमा हुर्कन पाएकोमा गर्व गर्छिन् । उनका बुबा हरिबहादर वरिष्ठ लोकगायक हुने भने आमा सबित्री रचनाकार । छोटो समयमै गायनमा बेग्लै पहिचान बनाउन सफल उनै गायिका आस्था राउतसँग नेत्र तामाङले गरेको कुराकानी :

कार्यक्रमहरुमै व्यस्त हुनुहुन्छ ?

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...