Sunday, March 1, 2015

योनिमा लिंग अड्केपछि हंगामा, जादुटुनाले यस्तो भएको दाबी

एजेन्सी । दक्षिण अफ्रीका को जोहांसबर्गमा एक अचम्मको घटना घटेको छ । शहरका मुख्य इलाकाको एक फ्ल्याट बाट एकाएक मद्दत मागेको आवाज आउन लाग्यो । जुन केही बेरमै चितिचाहटमा रुपान्तरीत भयो । बिल्डिंगको बाहिर मानीसहरु जम्मा भए मानीसहरु ति महिलालाई हेर्न जम्मा भएका थिए जसले आफ्नो श्रीमानलाई धोका दिएकी थिईन तर सेक्सकै बखत अचानक प्रेमीको लिंग उनको गोप्य अंगमा फसेर चिच्चाई रहेकी थिईन ।



ब्रिटिश खबर ‘डेली मेल’ का अनुसार सशा नगमा (34) आफ्नो पति कार्यालय गए पछी प्रेमी सोल कोबोजो (22) का साथ आफ्नो रुममा आएर शारीरिक सम्बन्ध राख्दै थिईन तर चरम सुख प्राप्त हुना साथ प्रेमी सोल को लिंग उनके के गोप्य अंगमा फस्न पुग्यो ।


दुबै जनाले पहिले त आफ्नो तर्फबाट लिंग बाहिर निकाल्न भरपुर कोसीस गरे तर सफल नभए पछी मद्दतको लागी हार गुहार गर्दै चिच्चाउन थाले ।

जादू-टुनाको असर 

स्थानीय मिडीयाका अनुसार एक जादू(टुना गर्ने महिलाले दावी गरेकी छन् की यो सबै उनको जादुको कारण भएको हो । महिलाका अनुसार , सशाका श्रीमती नील (42) को पत्नी माथी संका थियो त्यसैले उनले श्रीमतीलाई रंगे हात पक्राउ गर्न चाहान्थे त्यसैले उनले जादुगरसंग सम्पर्क गरे त्यो जादुगरले उनलाई एक मन्त्र दियो जसकारण सशाको प्रेमीको लिंग सशाको गोप्य अंगमा फस्न पुग्यो र उनका श्रीमान घर नआउन्जेल सम्म बाहिर निस्किएन ।

सशा का एक छीमेकी प्रिस्कि‍ला (34) ले भने उनले पहिले फ्ल्याटमा केही आवाज सुने उनलाई लाग्यो दुबै प्रेममा लिन छन् तर थोरै समय पछी मद्दतको आवाज आयो चित्कार हार गुहार आउन थाल्यो प्रिस्कि‍लाले भने जब मैले ढोका खोलेँ तब देखेँ कि सशा प्रेमी माथी पल्टिएर दुबै चिच्चाई रहेका छन् ।

प्रहरीका अनुसार यो घटनाको खबर तुरुन्तै टाढा टाढा सम्म फैलीयो हेर्नेको भिड लाग्यो २००० मानीस त्यो बिपत्ती हेर्न जम्मा भई सकेका थिए पछी एम्बुलेंस बोलाईयो दुवैलाई अस्पताल लगीयो डाक्टरहरुले दुवैलाई छुट्टाए समस्या समाधान गरे । डाक्टरहरुका अनुसार लाखौमा १ यस्तो घटना हुन्छन् यस्तो बिपत्ती आई पर्छ । सेतोपरेवा.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...