Wednesday, December 24, 2014

मन्त्रीजीले मञ्चमै सुर्ती माडेर खाए

 सरकारले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कानुन लागू गरे पनि कृषिमन्त्री हरिप्रसाद पराजुलीले प्रमुख अतिथिको आसनबाटै सुर्ती माडेर खाए ।



 नयाँ पत्रिका दैनिकमा समाचार छ । धरान–२६ आयोजित कृषि कार्यक्रमको अवलोकन भ्रमण गर्न आएका मन्त्री पराजुली आफूले मात्र होइन अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य गणेशप्रसाद गुरागाईंलाई पनि सुर्ती बाँडे।

। मन्त्रीजीले मञ्चमै सुर्ती झिके, बाँडे, आफूले पनि माडे, पड्काए, ओठमा च्यापे र जिब्रोले हल्का मिलाउँदै पिच्च थुके।





No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...