Tuesday, December 23, 2014

घूस दिनेलाई ७७ अर्ब जरिवाना

सरकारी अधिकारीहरुलाई घूस दिएको अभियोगमा फ्रान्सको इन्जिनियरिङ कम्पनी आल्स्टोमलाई अमेरिका ७७ अर्ब रुपैयाँ जरिवाना तोकिएको छ। इण्डिोनेसिया र मौरिससमा कम्पनीको सेवा विस्तार गर्ने विषयमा आल्स्टोमले अमेरिकी अधिकारीलाई घूस दिएको प्रमाणित भएको हो।


मन्त्रालयको न्याय विभागले विदेशीलाई घूससम्बन्धी कानूनमा तोकिएको यो जरिवाना अहिलेसम्मकै बढी भएको जनाएको छ। यो जरिवानाले आगामी दिनमा अरुलाई पनि घूसको मामलामा सचेत हुन सन्देश दिएको विभागका सह न्यायधिवक्ता जेम्स कोलले बताए।

अल्स्टोम भने जे भयो त्यसप्रति गहिरो खेद भएको  वक्तब्यमार्फत् जनाएकोछ। सेतोपाटी.कमबाट

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...