Wednesday, December 17, 2014

६० मिनेटमा ६० जनाकै मेकअप गरी तनेजाले नाम लेखाइन् गिनिज बुकमा

भारतको नयाँ दिल्लीकी ब्युटिसियन इशिका तनेजाले ६० मिनेटमा ६० जनाको मेकअप गरी गिनिज वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छिन् ।

गत सोमबार दिल्लीको डीएलएफ एम्पोरियो मलमा उनले एक घन्टा एअरब्रस मेकअप गरेर यो रेकर्ड बनाउन सफल भएकी हुन् ।  इशिका अन्तराष्ट्रिय ब्युटी एक्सपर्ट हुन् । ५ कलर प्रयोग गरी उनले ६० जना मोडलको मेकअप गरेकी थिइन् ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...