Thursday, December 18, 2014

बंगलादेशीसँग नेपाली नागरिकता र पासपोर्ट

नेपाली नागरिकता र राहदानीसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोहिद उल्लाह मियालाई पक्राउ गरेको हो ।

बसन्तपुरबाट मियाँलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको डिएसपी दिनेश आर्चायले जानकारी दिए । मियाँले सप्तरीको छिन्नमस्ता ६ निवासी भनेर नागरिकता बनाएका छन् । कुनै गिरोहले नागरिकता बनाइदिएको हुन सक्ने आर्चायले बताए ।

No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...