Sunday, August 24, 2014
Thursday, August 21, 2014
Wednesday, August 20, 2014
Tuesday, August 19, 2014
सहबासको बेला किन जुत्ता लगाउछन् महिला ?
धेरैजसो यौन फिल्महरुमा सहबासको बेला महिलाले जुत्ता लगाएको देखिन्छ । तपाईलाई यो दृश्यले हसाएको हुनुपर्छ । किनभने प्रायः यस्ता फिल्महरुमा महिलाले हाइहिल जुत्ता लगाएकै हुन्छन् वा मोजा मात्र भएपनि लगाएका हुन्छन् ।
किन होला त ? यसबारेमा अध्ययनहरु भएका छन् । अध्ययनले के देखाएको छ भने जुत्ता वा मोजा लगाएर सहवास गर्दा महिलालाई अधिक आनन्द आउँछ । एउटा फ्याक्ट कोड अंग्रेजीमै पढ्नुस न । During sex, women are more likely to orgasm if they are wearing socks.

Monday, August 4, 2014
Sunday, August 3, 2014
प्रधानमन्त्रीले थर्काए सञ्चारमन्त्री मिनेन्द्र रिजाललाइ
प्रधानमन्त्री सुशील कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई नराम्ररी ‘थर्काए’ का छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा पटकपटक आफ्नो पाखुरामा समातेर तानेको भन्दै कोइराला रिजालसँग झोक्किएका हुन् । ‘तपाईंले मोदीको अगाडि मेरो कोट समातेर किन तान्नुभयो’, रिजाललाई हपारेको देखेका कोइरालाका एक सहयोगीले भने, ‘यो ठीक भएन, तपाईं ‘ओभरस्मार्ट’ बन्न खोज्नुभयो ।’

सञ्चारमन्त्री रिजालले मोदीसँगको भेटमा प्रधानमन्त्री कोइरालालाइ किन लतार्न खोजे कोट तानेर ?
प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोमोदी आउँदा बिहान १० बजेर ५० मिनेट गएको थियो ।
कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए । कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए ।
उनले मोदीलाई पुष्पगुच्छाले स्वागत गरे । पुष्प गुच्छाको टुप्पो मोदीतिर फर्काउनुपर्नेमा आफैंतिर फर्काए । मोदीलाई दिनुपर्ने पुष्पगुच्छा निकैबेर आफ्नै हातमा राखिरहे ।
मोदी आफूतिर पुष्पगुच्छा तान्न खोज्थे तर कोइरालाले छाड्दै छाडेनन् । केहीबेर यो क्रम चलेपछि मोदी आफैंले तानेर सहयोगीलाई पुष्पगुच्छा दिए ।
कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए । कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए ।
Friday, August 1, 2014
Subscribe to:
Posts (Atom)
CIAA Shots
Commission for the Investigation of Abuse of Authority-CIAA
-
For almost three years, he bared loss but he didn't lose his hope as he had strong wish to gain success and today he has been ab...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...