Sunday, August 24, 2014

नेपाली मोडलको यस्तो खत्रको फोटो भेटपछि......

 यिनी रहेछिन अफसना थापा । यिनको फोटो विभिन्न वेबसाइटमा भेटे । jukson.com ले खिचेपनि अरू ब्लगमा पनि भेटे । त्यही फोटो मैले रिपोस्ट गरेको । थप फोटो हेर्न शीर्षकमा थिच्नुहोस ।

Tuesday, August 19, 2014

सलैजोमा पार्वतीको छमछमी


काठमाडौंको बानियाटारमा सलैजो सुटिङमा नाच्दै पर्वती राइ ।

सहबासको बेला किन जुत्ता लगाउछन् महिला ?

धेरैजसो यौन फिल्महरुमा सहबासको बेला महिलाले जुत्ता लगाएको देखिन्छ । तपाईलाई यो दृश्यले हसाएको हुनुपर्छ । किनभने प्रायः यस्ता फिल्महरुमा महिलाले हाइहिल जुत्ता लगाएकै हुन्छन् वा मोजा मात्र भएपनि लगाएका हुन्छन् ।

किन होला त ? यसबारेमा अध्ययनहरु भएका छन् । अध्ययनले के देखाएको छ भने जुत्ता वा मोजा लगाएर सहवास गर्दा महिलालाई अधिक आनन्द आउँछ । एउटा फ्याक्ट कोड अंग्रेजीमै पढ्नुस न । During sex, women are more likely to orgasm if they are wearing socks.

Monday, August 4, 2014

वामेदवको झापट देखेर तर्से मोदी !

माथिको फोटो हेर्दा गृहमन्त्री वामदेव गाैतमले एमाले अध्यक्ष केपी अोली वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुइ मध्ये एकलाइ झापन हन्न लागे जस्तै देखिन्छ । फोटोमा अोली मुस्कुराएका छन् भने, मोदी अचम्म मुद्रामा छन् । गृहमन्त्रीको अनुहार नदेखिएपनि रिसाए झै नै देखिन्छ ।

Sunday, August 3, 2014

प्रधानमन्त्रीले थर्काए सञ्चारमन्त्री मिनेन्द्र रिजाललाइ

प्रधानमन्त्री सुशील कोइरालाले सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई नराम्ररी ‘थर्काए’ का छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा पटकपटक आफ्नो पाखुरामा समातेर तानेको भन्दै कोइराला रिजालसँग झोक्किएका हुन् । ‘तपाईंले मोदीको अगाडि मेरो कोट समातेर किन तान्नुभयो’, रिजाललाई हपारेको देखेका कोइरालाका एक सहयोगीले भने, ‘यो ठीक भएन, तपाईं ‘ओभरस्मार्ट’ बन्न खोज्नुभयो ।’

सञ्चारमन्त्री रिजालले मोदीसँगको भेटमा प्रधानमन्त्री कोइरालालाइ किन लतार्न खोजे कोट तानेर ?

प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोमोदी आउँदा बिहान १० बजेर ५० मिनेट गएको थियो ।
कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए । कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए ।
उनले मोदीलाई पुष्पगुच्छाले स्वागत गरे । पुष्प गुच्छाको टुप्पो मोदीतिर फर्काउनुपर्नेमा आफैंतिर फर्काए । मोदीलाई दिनुपर्ने पुष्पगुच्छा निकैबेर आफ्नै हातमा राखिरहे ।
मोदी आफूतिर पुष्पगुच्छा तान्न खोज्थे तर कोइरालाले छाड्दै छाडेनन् । केहीबेर यो क्रम चलेपछि मोदी आफैंले तानेर सहयोगीलाई पुष्पगुच्छा दिए ।

Friday, August 1, 2014

सञ्जुको सनसनी

 यिनी हुन मोडल सञ्जु महत । काठमाडाैं नक्सालनिवासी उनी मोडलिङको साथमा होटल व्यवसाय गर्न रूचाउँछिन् ।

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...