Sunday, May 5, 2013

श्रीमतीको मोबाइल नम्बर सेभ गर्ने तरिका


मानिसहरुले श्रीमतीको नम्बर यसरी सेभ गर्ने रहेछन्

विहे गरेको केही समयसम्म–"My life"
विहे गरेको एकवर्षपछि–"My Wife"
विहे गरेको २ वर्षपछि–"Home" 
विहे गरेको ५ वर्षपछि–"Hitler"
विहे गरेको १० वर्षपछि–"Wrong Number"




तपाईले कसरी सेभ गर्नुहुन्छ ?

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA