Saturday, February 28, 2015

भुटानमा २८ हजार नेपालीभाषी अनागरिक

भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोखेको नागरिकता अझै फिर्ता पाएका छैनन ।

सन १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोपल लगाउँदै खोसेर दरबार पुर्याइएको नागरिकतथा उनीहरु अझै नपाएका हुन् ।

नागरिकता फिर्ता नहुदाँ उनीहरुले आधारभूत सुविधाबाट पनि बन्चित हुनुपरेको छ ।

नेपालीभाषीलाई अनागरिक बनाउने तत्कालिन सरकारको निर्णयविरुद्ध आन्दोलित भएका नेपालीभाषी सारछोक्या जातिका भुटानीलाई राजाको आदेशमा देश निकाला गरिएको थियो ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...