माया गर्ने यो मेरो मन
तिमी धड्कन तिमी हौ जीवन
नभनीदेऊ सानु मनमा माया छैन भनेर
तिम्रै माया भनेर पर्खेर बस्या छु
जुन देख्ने सानु, आकाशको तारा गनेर
हो मेरो माया भनेर माया देउ
अाफ्नो मान्छे पराइ झै नभइदेउ
नभनीदेउ सानु अमर माया मर्छ भनेर
अाँशु झार्दै दिनरात गोडमेल गर्दैछु
पिरतीको फुल अोइलिएर झर्छु भनेर
No comments:
Post a Comment