Thursday, June 18, 2015

धुर्मुससेले भने, ' सोच् न तेरो बाउको के जान्छ र'



सर्: सोच् कि मैले तँलाई १० वटा लड्डु दिएँ,
धुर्मुशे: मलाई ?
सर्: अरे सोच् न तेरो बाउको के जान्छ र ?
...
धुर्मुशे: ओके
सर्: त्यसमध्ये ५ मैले फिर्ता लिएँ,
अब तँ सँग कति बचे ?
धुर्मुशे: २०
सर्: २० ? कसरी ?
.
.
.
.
.
.
.
.
.
धुर्मुशे: सोच् न तेरो बाउको के जान्छ र ?

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...