Saturday, February 28, 2015

बाबुराम भट्टराई भारततिर


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा निस्किएका छन् । राजधानी दैनिकमा समाचार छ ।

३० दलीय मोर्चाको खुल्लामंचको शक्ति प्रर्दशन लगत्तै उनी पार्टी महासचिव कृष्णबहादुर महराका साथ नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

दिल्लीमा भट्टराईले भारतीय राष्ट्रपति, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका विभिन्न दलका उच्च नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...