Saturday, January 17, 2015

अश्लील फिल्म बनाउन श्रीमतीलाई तीनसय पटक बलात्कार

एक श्रीमानले अश्लील फिल्म बनाउन आफ्नै श्रीमतीलाई पटकपटक बलात्कार गरेको समाचार अपत्यारिलो लाग्न सक्छ । तर, भयो यस्तै । बेलायतको मेल्टन माउब्रेकी २६ वर्षीया सारा टेटलीलाई उनकै श्रीमान चार्लीले ३०० पटक बलात्कार गरे ।

चार्ली सारालाई नशालु पदार्थ खुवाउँथे अनि बलात्कार गर्थे । ती सबै रेकर्ड गरि राख्थें । एक दिन साराले नशा लागेकै बेला यो सब थाह पाइन् र प्रहरीमा उजुरी दिइन् । प्रहरीले चार्लीको कम्प्युटरबाट ३१६ अश्लील भिडियो बरामद गरेको जनाएको छ । अहिले चार्लीलाई १२ वर्षको लागि जेल पठाइएको छ ।(एजेन्सी

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...