Sunday, January 18, 2015

दुनियाकै ठूलो वक्षस्थलवाली महिला



जर्मन एडल्ड मोडेल बेसाइन, जसको खास नाम मेरा हिल्स हो । उनको नाउँमा यस्तो किर्तिमान छ, जुन अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । उनी विश्वमा सबैभन्दा ठूला कृत्रिम वक्षस्थल भएकी महिला हुन् ।


उनका दुबै वक्षस्थलमा १०(१० लिटर सलाइन भरिएको छ र तौल २०(२० पाउण्ड अर्थात् नौ(नौ किलो भन्दा बढि छ । उनको वक्षस्थलको समग्र तौल अर्थात् १८ किलो भनेको एउटा सानो बालकको जत्रै हो ।

अर्थात् कुकुरको छाउरो, कारको टायर वा चारवटा ठूला रेन्बो ट्राउट माछाको जत्तिकै तौल उनको वक्षस्थलको हुन आउँछ ।

यति भिमकाय वक्षस्थलका लागि कत्रो ब्रा ठिक्क होला रु उनका लागि ३२ जेड आकारको ब्रा चाहिन्छ ।
यी भिमकाय वक्षस्थलवाला युवती ट्विटरमा निकै चर्चित छिन् ।

उनको ट्विटर अकाउण्ट द्यभकजष्लभ उनका १ लाख २० हजार भन्दा बढि फलोअर छन् । उनले नियमित रुपमा आफ्नो ट्विटर अकाउण्ट अपडेट पनि गर्ने गर्छिन् । गएको नोभेम्बरमा उनले आफ्नो ट्विटर अकाउण्टमा आफुले जुम्बा सेसनमा तिनवटा ब्रा लगाए पनि आफ्नो वक्षस्थलको तौल तथा हल्लाइका कारण तिनवटै च्यातिएको कुरा उल्लेख गरेकी थिइन् । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...