Thursday, January 15, 2015

आउने भयो सुनको आइफोन

अब २४ क्यारेड सुनले बनेको आइफोन बजारमा आउने भएको छ ।

चिनियाँ कम्पनी नभ ज्याकले आइफोन सिक्स र आइफोन सिक्सप्लसमा स्क्रिन, क्यामरा र एलड्डी फ्ल्याक्समा बाहेक अन्य फोनको बडिमा सुनको जलप लगाइएको छ । यो जलप शुद्घ २४ क्यारेड सुनको भएको कम्पनीले जनाएको छ ।

िनिकै आकर्षक देखिने यो फोन छिट्टै नै बिक्रिका लागि बजारमा ल्याइने बताइएको छ । यो फोनको मूल्य कति हुने भन्ने उल्लेख नगरिए पनि यसको मूल्य लाखौँ पर्न सक्ने मानिएको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...