Thursday, January 15, 2015

माघी मोडलहरू ।

थारु समुदायले आफ्नो महान चाड माघी पर्व विशेष हर्षोल्लासपूर्वक मनाए ।
पर्वका अवसरमा थारुसम्वद्ध विभिन्न संघसंस्थाले काठमाडौंको टुडिखेलमा माघी मेलाको आयोजना गरेका थिए । यस्तै मगर समुदायले पनि खुल्लामञ्चमा माघे संक्रान्तिको अवसरमा परम्परागत भेषभूषासहित सांस्कृतिका कार्यक्रम गरे । हेरौ तस्विरमा माघी र माघे संक्रान्ति





No comments:

Essay on Journalist and Author Netra Tamang

Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...