Monday, December 22, 2014

मल्लिका शेरावत र ओम पुरी रोमान्स गर्दै गरेको भिडियो सार्वजनिक

लामो समय बलिउडबाट टाढा रहेकी नायीका मल्लिका शेरावत पुनः बलिउडमा देखिने भएकी छिन् । उनी चलचित्र ‘डर्टी पोलिटिक्स’ मा ओम पुरी, नसीरूद्दीन साह, आशुतोष राना र अनुपम खेरको साथमा देखिने छिन् । उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।



चलचित्रको ट्रेलर हेर्दा यस्तो लाग्छ उनलाई यस चलचित्रमा पुनः बोल्ड भूमिकामा देखीने छ । चलचित्रमा मल्लिका र सिनियर एक्टर ओम पुरी दुवैको एकसाथ बोल्ड दृश्यमा देखिएका छन् । चलचित्रमा मल्लिका बोल्ड सिनका साथै साधारण लुकमा समेत अभिनय गरिरहेको देखिएकी छिन् ।
चलचित्र निर्माता के।एस। बोकाडियाको यो चलचित्र चर्चित भंवरी देवीको जीवनमा आधारित रहेको बताइएको छ । तर, निर्देशकले यसलाई अस्विकार गरेका छन् । अोएनएस.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...