Tuesday, December 16, 2014

यसरी चोरिन्छ तापक्रम नोक्सानी देखाएर तेल

भारतीय आयल कर्पोरेसन आइओसीको रक्सौल डिपोको तुलनामा नेपाल आयल निगमको सिनामंगल हवाई इन्धन डिपो चिसो ठाउँमा छ । पेट्रोलियम पदार्थ तातो स्थानबाट चिसोमा पुग्दा खुम्चिनेरघट्ने गर्छ । रक्सौलबाट सिनामंगलसम्म तेल आइपुग्दा प्रतिडिग्री सेन्टिग्रेड ७५० मिलिलिटर तेल नोक्सान हुने निगमको लक्ष्य छ ।

रक्सौलभन्दा सिनामंगलको तापक्रम औसतमा ६–७ डिग्री सेन्टिग्रेड चिसो छ ।
यो लक्ष्यअनुसार २० किलोलिटर तेल ओसार्ने ट्यांकरबाट ९० लिटर तेल नोक्सान हुन्छ ।
तर, निगमले मध्यभागको सट्टा ट्यांकरको तल्लो भागबाट तापक्रम नापेमा औसतमा तीन डिग्री थपिएर ९ डिग्री तापक्रम फरक देखिन्छ । ९ डिग्री तापक्रम फरक पर्दा २० किलोलिटर क्षमताको ट्यांकरमा एक सय ३५ लिटर तेल नोक्सानी हुन्छ । यसरी ट्यांकरको तल्लो भागको तापक्रम नाप्दा थप ४५ लिटर तेल गायब हुन्छ, जुन चोरी हुन्छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...