इजरायलको राजधानी तेल अवीवमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १२ र १३ वर्षका दुई स्कुले विद्यार्थी गत पुस २ गते बुधबार बैंक लुट्न हिँडेका थिए त्यो पनि नक्कली बन्दुकको साथमा ।
क्ष्वचबभज्ञिदुबैले आफ्नो हातमा सक्कली जस्तो देखिने नक्कली राइफल आफ्नो हातमा लिएका थिए र पछाडि स्कुलको ब्याग पनि भिरेका थिए, सायद लुटिएको पैसा राख्नका लागि होला ।
यी दुई बच्चाहरुको तस्बिर बैंकको ढोकामा राखिएको सिसिटिभी क्यामरा कैद गरिएका तस्बिर हुन् । तर बैंक लुट्न गएका ती बालकहरु बैंक लुट्नुभन्दा अघि नै डराएर भागेका थिए । पुलिसका अनुसार दुबै बच्चाहरुसँग नक्कली एम १६ एसल्ट राइफल थियो जुन सक्कली जस्तो भान हुन्थ्यो । उनीहरुले बैंकमा उपस्थित मानिसहरुलाई बन्दुक देखाएर चेतावनी दिए जसका कारण त्यहाँ उपस्थित सबै मानिसहरु निकै डराएका थिए, पुलिस दिएको जानकारीमा उल्लेख छ ।
क्ष्वचबभद्दिबैंकमा राखिएका सिसिटिभी क्यमारामा कैद गरिएका तस्बिरका आधारमा ती बालकहरुको पहिचान गराई पुलिसले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । ती बालकहरुसँग सोधपुछ चलिरहेको पुलिसले जानकारी दिएको छ । यता, बच्चाहरुको वकिल गील ग्याबेले ती अबोध बालकहरुको अधिकार हनन भएको आरोप लगाएका छन् । उनी भन्छन्, ‘ती बालकहरुलाई रातभरी कुर्सीमा सुत्न बाध्य बनाइएको छ जुन गैरकानुनी हो । ’
उनी भन्छन्, ‘ती बालकहरुलाई अपराधीको जस्तो नभई अलि भिन्न किसिमको व्यवहार गर्नुपर्ने हुन्छ ।’
स्रोतः डेली मेल(कपी रातोपाटी.कमबाट)

No comments:
Post a Comment