Tuesday, April 16, 2013
Monday, April 15, 2013
Sunday, April 14, 2013
Monday, April 8, 2013
Saturday, September 15, 2012
तिजमा प्रेम
पुलिसको हुल त्यतै दौडे । अनि हामीतिरका मान्छे पनि 'केटी भगाएछन्, भन्दै त्यतै कुदे ।
नेत्र तामाङ
तिजको दिन ऐँसेलुखर्कमा ठूलो मेला लाग्यो । आँखाले नभ्याउने चौरमा मान्छे भरियो । उनी म र प्रेम सरस्वतीथान नजिकै बस्यौँ । त्यहाँ बिहानै कार्यक्रम सुरु भएको थियो । नयाँ कपडामा सजिएका थियाँै हामी । मैले सानो झोला बोकेको थिएँ । झोलामा केही थिएन । कसैले नचिनोस् भन्ने हाम्रो चाहना थियो । ठीक अगाडि महादेव थानमा ब्रतालु महिलाको नाचगान चल्दै थियो । त्यही बेला प्रेम चौरको कुनातिर लाग्यो । झन्डै दस मिनेटपछि पल्लो कुनोमा मान्छेहरु सुसेल्न थाले । पुलिसको हुल त्यतै दौडे । अनि हामीतिरका मान्छे पनि 'केटी भगाएछन्, भन्दै त्यतै कुदे । सोचेँ 'भगाउनेमा मेरो र भगाइनेमा उनको नाम काटिन थालिसकेको होला ।' हामीलाई राम्रो थाहा थियो प्रेमको प्रोपोगन्डा । योजनाअनुसारै प्रेम उता गएर दिदी हराई भनी कराएपछि त्यस्तो हुने थियो । मान्छेको भिड डाँडैसम्म

Saturday, August 18, 2012
गुन्ने र पुन्ने पान्डा : बालकथा
नेत्र तामाङ
पुन्ने र गुन्ने निकै हिड्यो । ुनिकै थिकंसके ुअब हामी कता जाने हो ु पुन्नेले गुन्नेलाई सोध्यो । गुन्ने रोकियो र पुन्ने तिर फर्कियो । ुहामी काठमाडौं जादैछौ रमाईलो सहर हाम्रो देशको राजधानी काठमाडौंबारे धेरै कथा सुनेकै हो तर यो अहिले धेरै परिवर्तन भइसक्यो रे ठुला र अग्ला भवन बनेका छन् रे ।ु
ुपहिले त्यहाँ अग्ला भवन थिएन रु पुन्नेले सोध्यो ।
ुउतिबेला भीमसेन

Subscribe to:
Comments (Atom)
Essay on Journalist and Author Netra Tamang
Netra Bahadur Tamang is a distinguished Nepali journalist, children’s author, and cultural advocate whose work has left a meaningful impact ...
-
Tribhuvan University 2075 Bachelor Level/ 1 Year / Humanities Full Mark: 70 Journalism 3111 Time: 3 hrs. I(Introduction to J...
-
Jamuna Gurung Ghale announcing President Candidate for NRNA in Hotel Radisson, Kathmandu, Nepal ...

.jpg)