नेपाल आयल निगमले जनकपुरमा ग्यासको भण्डार गृह निर्माण गर्ने तयारी थालेपछि भारतले उक्त स्थानसम्म पाइपलाइन बिछ्याइदिने अनौपचारिक प्रस्ताव राखेको छ । उक्त प्रस्तावलाई नेपालले चासो बढाए जनकपुरसम्म पाइपलाइनबाट ग्यास दिन सकिने भारतीय अधिकारीले नेपाललाई आश्वस्त पारेका छन् ।
निगमले सरकारबाट स्वीकृति लिएर चाँडै जनकपुरको महेन्द्रनगरमा ग्यास भण्डारण गृह बनाउने तयारी थालेको छ । निगमको तयारी देखेर भारतीय आयल कर्पोरेसन ९आइओसी०का अधिकारीले जनकपुरसम्म पाइपबाट ग्यास दिन सकिने बताएका हुन् ।
आइओसीले पनि मुजफ्फरपुरमा भण्डारण गृह बनाउन लागेको छ । नयाँ पत्रिकामा खबर छ ।

No comments:
Post a Comment