Thursday, April 23, 2015

यस्तो छ न्युयोर्कको यौन संग्राहलय

अमेरिकाको न्युयोर्कस्थित यौन संग्राहलय ९न्युयोर्कस् म्युजियम फर सेक्स० पछिल्लो १३ वर्षयता यौनिकताका हरेक पाटोलाई समावेश गर्ने उल्लेखनीय सामाग्रीहरुको संग्रह तथा प्रदर्शनीका कारण चर्चामै छ ।

साँच्चीकै यो संग्राहलयले यौनिकताका सुस्पष्ट दृश्यहरु प्रदर्शन गरेको छ । जब दर्शंकहरु संग्राहलयभित्र छिरेर पहिलो तलामा उक्लिन्छन् तब चर्चित अमेरिकी पोर्नस्टार लिन्डा लभसेसको ओरल सेक्सको ठूलो भिडियो आँखैमा ठोकिन्छ ।


यत्तिले मात्र कहाँ पुग्छ रु त्यहाँ लभ जी स्पट मिरर मेज नामक रोमान्चक तथा उत्तेजनापूर्ण सुरुङ मार्ग छ । साथै त्यहाँ कुन प्राणीले कसरी यौनसम्पर्क गर्छन् भन्ने कुरालाई कलात्मक पाराले देखाइएको पनि छ । अनलाइनखबर डटकममा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...