Saturday, February 28, 2015

चिनियाँ बारमा नेपाली छोरी

बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन  ।
पुष महिनाकाे मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो ।

रातको ११ बजेको हुदोँ हो । रंगीबिरंगी मधुरो प्रकाश र चर्को ध्वनीले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो ।
५ जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्कीमस्की नाच्दै थिए । उनीहरु अर्धनग्न अवस्थामा थिए ।

नेपालबाट गएका ठूलावडा भनिनेहरु पनि यी बारका गतिला ग्राहक रहेछन् । जतिजति रात छिप्पिदैँ गयो, उति नै वातावरण उत्तेजित हुँदै गएको थियो । बिहान ५ नबज्दै डान्स फ्लोरबाट युवतीहरु हराउँदै गएँ ।  नेपालसमाचार पत्र दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...