Saturday, February 28, 2015

सँगै जीवन बिताउन तीन पुरुषले गरे समलिंगी विवाह

बैंकक । दुनियाँलाई चकित पार्दै थाइल्यान्डका तीन पुरुषले समलिंगी विवाह गरेका छन् । तीन पुरुष संगै जीवन विताउने कसम खाएर विवाह गरेको संसारकै पहिलो घटना भएको बताइएको छ ।

संगै जीवन विताउने कसम खाएर विवाह गर्नेहरुमा २९ वर्षे जोक, २१ वषै बेल र २६ वर्षे आर्ट छन् । थाइल्यान्डमा यस्तो विवाहलाई कानुनी रुपमा बर्जित गरिएको बताइएको छ ।

विवाहमा तीनै जनाले सुट लगाएर आएका थिए र एकआपसमा औठी साटासाट गरेका थिए ।–एजेन्सी

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...