Thursday, January 15, 2015

बच्चा चाहिएको छ ?

निस्शन्तान हुनहुन्छ रु वैवाहिक जीवनमा बाँधिएको लामो समयसम्म बच्चा हुन नसकेपछि अरुकै बच्चा पाएर राम्ररी पाल्थे भन्ने सोच छ भने महिला तथा बालबालिका कार्यालयमा सम्पर्क गरिरहनुहोला । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

नौ महिना काखमा राखेर जन्माएको बच्चा अलपत्र छाडेर भाग्ने कोही निर्दयी आमा फेला नपरेमा तपाईको सन्तानको चाहना पुरा हुन सक्छ ।


महिला तथा बालबालिका कार्यालय बाँकेले यस्ता सात दम्पत्तीको चाहना पुरागरिसकेको छ । बलात्कृत भएर जन्मेका, अवैध सम्बन्धबाट जन्माएर फालेका तथा लिंगभेद या अन्य कारणले अलपत्र फालेका शिशुहरु जिउँदो फेला परेमा कार्यालयले नि सन्तान दम्वत्तीलाई दिने गरेको हो ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...