Monday, January 5, 2015

जिम्मलबाउकी छोरी ज्योतिले जापानमा कसलाइ सुम्पिन जोवन....

टोकियो । उमेरले ४० को नेटो काटिसकेकी बेला नेपालमा हट गायिकाको छवि बनाएकी लोकगायिका ज्योति मगर जापानमा उत्तेजक पहिरनमा प्रस्तुत भइन् । जिम्मालबाकी छोरी, उही मूलाको सिन्की उही मुलाको चाना बोलको गीत गाएर दर्शक तताउन जापानमा समेत सफल भईन ज्योति । 




नेपालमा उत्तेजक प्रस्तुती र अन्तरवार्ता दिएर विरोधको सामना गरेपनि जापानमा उनको कामुकतामा सवै उत्तेजित भए । टेलिभिजन कार्यक्रममा उत्तेजक वस्त्र लगाएर प्रस्तुत भएपछि कार्यक्रममा रोक लागेको प्रसंगले ज्योति नेपालमा निकै चर्चित बनेकी थिइन् ।
दर्शक तताउन माहिर बिदेशी गायक गायिका झै उनले पनि दर्शकलाईपूर्ण मनोरञ्जन दिइन् ।दर्शक दीर्घाबाटै दर्शक स्टेज चड्दै ज्योतिसँग नाच्न खोजेको दृश्य समेत देखियो जापानमा ।
तिघ्रा देखाउदै र व्लाउज भित्र समाल्लिन गाह्रो मानिरहेको स्तन प्रदर्शन गर्दै स्टेजमा उत्रिएकी ज्योतिलाई देख्ने बित्तिकै चर्को हुटिङ भएको थियो । पश्चिमाञ्चल दृष्टिबिहीन विद्यार्थीको सहयोगार्थ बलेवा सेवा समाज जापान र अन्तराष्ट्रिय नेपाली समाजको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो । तन्नेरी माझ नेपालमै चर्चित भएकी गायिका ज्योतिको जापानमा पनि उत्तिकै प्रशंसक छन् । नेपालसन्देश.कमबाट 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...