Thursday, January 15, 2015

प्रहरी बढुवाको उजुरी लोकसेवाले नहेर्ने

नेपाल प्रहरीको माथिल्लो तहका बढुवा सिफारिसमाथिको उजुरी लोकसेवा आयोगले नहेर्ने भएको छ ।

प्रहरी नियमावली संशोधनमा परामर्श नलिएको भन्दै आयोगले उजुरीमाथि छानबिन नगर्ने जनाएको छ ।

प्रक्रिया पूरा नगरी प्रहरी नियमावली संशोधन गरिएकाले लोकसेवा आयोगले प्रहरी बढुवामाथि परेका उजुरी नहेर्ने आयोगकी अध्यक्ष  कयोदेवी यमीले बताएकी छिन् ।  उनले  नियमावली संशोधन गर्दा आफूहरुलाई थाहै नदिएको र  अबदेखि प्रहरी बढुवाका उजुरीमा  छानबिन नगर्ने बताईन ।

नयाँ प्रहरी नियमावलीअनुसार नेपाल प्रहरीको एआइजी, डीआईजी र एसएसपी बढुवामा लोकसेवा आयोगको अध्यक्षले उजुरी सुन्ने समितिले छानबिन गर्ने व्यवस्था छ । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...