Monday, January 26, 2015

ओहो कस्तो मेल खाको

रेस्टुरेन्टमा एकजना पुरुषले किंगफिसर बियर अर्डर ग¥यो ।
नजिकै बसेकी महिला बोलीः ओहो कस्तो मेल खाको मैले पनि किंगफिसर नै अर्डर गरेकी छु ।
पुरुषः आज म खुसीको सेलिब्रेट गर्न आएको ।
महिलाः ओहो कस्तो मेल खाको, म पनि सेलिब्रेट गर्न आकी ।
पुरूषः ओहो कस्तो मेल खाको,,तर केको खुशी मा हो ?

महीलाः हाम्रो बिहे भएको चार बर्ष भयो । जति कोसिस गरेपनि बच्चा भएन । आज थाहा भयो कि म गर्भवती छु भनेर,,,,,तँपाई कोनी ।
पुरुषः ओहो कस्तो मेलखाको । म किसान हुँ । मेरो पनि चार बर्ष भयो कुखुराले अण्डा नपारेको, आज बल्ल सुरू गरेको छ ।
महिलाः तर कसरी अन्डा पा¥यो चार बर्षपछि ?
पुरुषः पुरानो भालेलाई छाडेर नयाँ भाले लगा‘को ।
महिलाः(लजाऊदै) ओहो कस्तो मेल खाको ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...