Sunday, January 11, 2015

सर्वोच्चले भन्यो, 'आमाका नाममा नागरिकता दिनू'

अन्तरिम संविधानले आमा र बाबुलाई समान अधिकार दिएको भन्दै सर्वोच्च अदालतले आमाका नाममा नागरिकता दिनबाट रोक्न नमिल्ने फैसला गरेको छ । नागरिक दैनिकमा समाचार छ ।

काठमाडौं चाल्नाखेलका भोला नगरकोटीले दायर गरेको मुद्धामा सर्वोच्चले र तथा वा लाई गलत ब्याख्या नगरी आमाको नाममा तत्काल नागरिकता दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई परमादेश जारी गरेको हो ।

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA