Wednesday, June 26, 2013

विद्युतीय बाइक

तीन वर्षअघिको अगस्टमा न्युयोर्कको बजारमा विद्युतीय बाईक स्मार्ट चपर आएको थियो । यो जर्मन कम्पनी साइमन्स र अमेरिकी कम्पनी अरेन्ज काउन्टी चपर्सको संयुक्त प्रयासमा बनेको थियो ।


सिंगल ब्याट्रीले ६० किलो मिटर दुरी पार गर्न सकिन्थ्यो । ब्याट्री फुल चार्ज गर्न ५ घन्टा लाग्थ्यो । प्रतिघन्टा १६० किलोमिटर दौडन सक्ने क्षमता यो बाइकको सन् २०१० मा लिलामी गरियो ।


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...