Saturday, August 18, 2012

गुन्ने र पुन्ने पान्डा : बालकथा

नेत्र तामाङ
पुन्ने र गुन्ने निकै हिड्यो । ुनिकै थिकंसके ुअब हामी कता जाने हो ु पुन्नेले गुन्नेलाई सोध्यो । गुन्ने रोकियो र पुन्ने तिर फर्कियो । ुहामी काठमाडौं जादैछौ रमाईलो सहर हाम्रो देशको राजधानी काठमाडौंबारे धेरै कथा सुनेकै हो तर यो अहिले धेरै परिवर्तन भइसक्यो रे ठुला र अग्ला भवन बनेका छन् रे ।ु
ुपहिले त्यहाँ अग्ला भवन थिएन रु पुन्नेले सोध्यो ।
ुउतिबेला भीमसेन

Friday, August 10, 2012

विदेश सीप सिकेर जानु राम्रो- पुर्णचन्द्र भट्टराई, महानिर्देशक बैदेशिक रोजगार विभाग



बैदेशिक रोजगारमा जाने नेपालीको संख्या वर्षेनि बढ्दो छ । त्यतिकै रुपमा यस व्यवसायमा समस्या पनि थपिदै छन् । बैदेशिक रोजगार विभागका अनुसार २५ लाख नेपाली रोजगारका लागि विदेशिएका छन् । नेपालीहरुको अवस्था विदेशमा दयानीय भएको सुनिन्छ । विदेशमा रहेका नेपाली श्रमिकको अवस्था सुधार्न बैदेशिक रोजगार विभागले ल्याउने कार्यक्रम र समसमायिक विषयमा विभागका निर्देशक पुर्णचन्द्र भट्टराईसँग गरिएको कुराकानी:
विदेशिने नेपालीको संख्याको अवस्था कस्तो छ ?

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...