Saturday, April 11, 2015

योगासनमा राष्ट्रपति डा रामवरण यादवकी सुपुत्री अनिता

एक दिन बुबालाई भनेँ, ‘म योग सिक्छु ।’ ‘इच्छा छ भने सिक,’ उहाँले भन्नुभयो । योग सिकेँ । योगले मान्छेको स्वास्थ्य र सोचाइमा सुधार ल्याउँदो रहेछ भन्ने महसुस गरेँ ।


त्यसपछि हेल्थ सेक्टरमा कन्ट्रिब्युट गर्ने योजना बनाएँ । यसका लागि भर्खरै योगा सेन्टर खोलेकी छु । यो समाजसेवा र जीविकोपार्जन गर्ने माध्यम दुवै हो । मुख्यतस् अवेरनेस क्रिएट गर्न खोजेकी छु ।

लाइफ स्टाइलसँग हेल्थ जोडिएको छ । लाइफ स्टाइलमा ख्याल पुर्‍याउने हो भने आधा रोग कम गर्न सकिन्छ । तर, लाइफ स्टाइलको सवालमा हामी ज्यादै लापरबाही र्छौँ । स्वास्थ्य बिग्रिएपछि मात्रै उपचार गर्छौँ ।

कहिलेकाहीँ म आफैँ पनि योग सिकाउँछु । कोर्सको डिजाइन आफैँले गरेकी छु । वेला–वेलामा आएर मनिटरिङ गर्छु । मेरा टार्गेट ग्रुप सबै हुन् । म स्वास्थ्यमा खुबै ख्याल गर्छु । बिहानै योग गर्छु । गार्डेनमा आधा घन्टा दौडन्छु । घुमघाममा रुचि राख्छु । नयाँ पत्रिकाबाट साभार गरिएको सामग्री ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...