हरियाना । बिजुलीको लाइनमा छोए ज्यानै जाने सम्भावना हुन्छ । कैयौंको ज्यान बिजुलीको झट्काबाट गएको हामीले सुनेकै छौ । कैंयौ अंगभंगका सिकार भएका छन् । तर एक युवकलाई भने ११ हजार भोल्टले पनि केही असर गर्दैन ।
उनी पानीमा करेन्ट प्रवाहित तार डुबाउछन्, अनि हातले चलाउँछन् । उनलाई केही हुदैन । प्लसमाइनस तार जिब्रोमै राखेर जोड्छन्, तैपनि उनलाई खासै केही हुदैन । यी अचम्मको युवा हुन् भारत हरियानाका १६ वर्षे दीपक जाँगड ।
विभिन्न अनुसन्धानअनुसार २७०० भोल्ट विद्युतले मानिसको ज्यान जान्छ । तर उनलाई ११ हजार भोल्टले पनि केही असर गर्दैन । तीन वर्षअघि अन्जानवस हिटरको नांगो तारमा हात परेदेखि आफुमा रहेको यो अचम्मको शक्ति पत्ता लागेको उनले सुनाए ।
‘मेरो हात हिटरको तारमा पर्न गएछ, तर मलाई खासै केही भएन, मैले सोचे कि बत्ती गएछ, तर हिटर बलिरहेको थियो,’ दीपकले भने । उनी आफुलाई यो शक्ति इश्वरले दिएको अद्वितिय वरदान सम्झन्छन् ।सानै देखि करेन्टबाट सावधानी अपनाउँदै आएको उनले सुनाए ।

No comments:
Post a Comment