Sunday, December 14, 2014

रमाइला चुटकिलाहरु-२

शेरेः हलो ?
केटा : कोदालो ।
शेरे: को बोलेको?
केटा: म मान्छे बोलेको ।
शेरेः मान्छेको केहि नाम त होला नि?
केटाः म हिरो हो ।
शेरेः कहाँबाट बोलेको?
केटाः नेपालबाट



शेरेः किन फोन गरिस्?
केटाः तपाइको दिमाग खराब गर्न ।
शेरेः (रिसाउँदै) तलाई शैतानको बच्चा ।
तँ कुन बिग्रेको बाउको सन्तान होस् ?
पक्कै पनि तेरो बाउ पनि फटाहा हुनुपर्छ
। तँ को बोलेको भन् छक्काको बच्चा म
त्यहिँ आएर कुट्छु।
केटा: नरिसाउनु न बा । म तपाइकै
छोरा हो क्य

0000

शेरेः- म एउटा घनघोर जंगलमा हिडिराखेको थिए अचानक 5 वटा बाघ आए
मुन्द्रेः नचाइने कुरा 5 वटा बाघ नि सँगै हिड्छन् र ?
शेरेः- ल, दुइवटा चाहिँ हो है ।
मुन्द्रेः- 2 वटा बाघसँगै हिडेको मैले अझसम्म सुनेको पनि छैन ।
शेरेः- एउटा त पक्कै हो ।
मुन्द्रेः हा हा कहिँ बाघ पनि एक्लै हिड्छ र ।
शेरेः- खोइ यार, म घनघोर जंगलमा हिडिराथेँ, पछाडि खै के ले हो खस्य्राक्क पाराथ्यो म त पछाडी नै नहेरी भागेँ यार ।

00000

शेरेको तपस्या एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग...?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र
त्यसमा धेरै केटि नै केटि....!
.
.
भगवान: तथास्तु...!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl's school
मा बस ड्राइभर छ!
0000

केटा --- हाइ डार्लिंग के छ?
के टि=== को हो?
केटा --- तिम्रो पागल प्रेमी क्या मोरी!! केटि === तँ हर्के हो?
केटा --- हो हो कसरि चिन्यो मलाइ!! केटि === तँ
त्यो चन्द्रेको छोरो हैन? केटा --- हो हो!!
केटि === तँ खोल्सा पारि डन्ठे माइलाको नाती हैन त?
केटा --- हो हो कसरि थाहा भोनी नानु!! केटि === अँ खाते म तेरै
आमा बोल्दै छु घरमा फोन गरेर केटि जिस्क्याउदै हिडदै छस त..
00000

मैले एउटा केटी को id बनाए"
त्यो id को नाम
नक्कली केटी" थियो,
"
त्यो id चलाउदै थिए"
सबै सङ्ग राम्रो कुरा गर्दै थिए,
"
झ्यापै बाउ ले पो add गरे"
"
अनि कुरा हुन थालो,
हाम्रो"
"
बाउ:- hi
म :- hello
बाउ :- खाना भो,
म :- um भो अनि हजुर को
बाउ :- पकाएर दीने मान्छे छैन कहाँ बाट खानु "
म :- ए होर म आउ त
बाउ :- hehehe ल आउन त
म :- ल आउछु नि ,
बाउ :- अनि साची तिम्रो फोटो हेरुम न
म :- किन र हजुर
बाउ :- हेर्नू मन लागो नि
म :- ए ल पठाउ छु
"
अनि मैले एउटा केटी को
फोटो पठाए,
बुढो ले त ummaaa nice pic पो
भने यार अनि मैले
भने ,
बाउ म तिम्रो छोरा "Tk" हो अब तिम्रो करङ
भाच्न आमा लाई
लाईन भने तिर्मो छोरा होइन म,
भनेर sms गरेको
बुढाले सीदै blk हाने"
र 2 दिन भो बुढा
घर नआएको
कता हो बेपत्ता

00000
शेरे र शेरेको बुढी फिल्म हलमा हुन्छन ।
.
बुढि: हेर्नुस न , पछाडिको मान्छेले
मेरो ब्लाउज भित्र हात हाल्दै छ ।
.
.
.
.
.
.
.
.
.
.
.
.
शेरे: (हाँस्दै) हाल्न देउ, तिमी चिन्ता नगर ।
त्यसलाई के थाहा पर्स म सँग छ भनेर l
00000

एउटा रुखमा उल्लु बस्ने गर्दो रहेछ,
एकदिन रुख काटिदिएछन्र
अब म माथि उल्लु बस्न नपाउने भो भनेर रुख खुसि भयो, तर
उस्को खुसि केहि दिन मै चकनाचुर भयो..
किन कि..
त्यो रुखलाई काटेर
त्यो काठ
नेपालि प्रधान मन्त्रि
को कुर्सि
बनादिएछन्...
ईतिहास साक्छि छन्..
.
जहिले पनि त्यो कुर्सिमा उल्लु नै बस्छन् भनेर..

00000

एउटा दैत्य आफ्नो छोरालाई लिएर एक रात
सिकार खेल्न गएछ ।tl।
जादाजादै बाटोमा एउटा गाउमा दुब्ली पातली युवती देखेपछी छोराले भनेछ
छोरा :- बा ! अाज यसलाई खादा हुन्न र ?tl?
दैत्य :- होइन छोरा ! यो सारै पातली छे, यसले
हामिलाई पुग्दैन । छोडीदिउ.....
फेरि हिड्दै जादा बाटोमा एउटा मोटी युवती भेटेछन्tl
छोरा :- बा ! अब यसलाई खाउ है त ?
दैत्य :- हैन छोरा ! यो धेरै मोटी छे, बोसोले
असर गर्छ अर्कै खोजौ...
फेरि हिड्दै जादा एउटी असाध्यै
राम्री जिउडाल भएकी। अत्याकर्षक नव
यौवना सुन्दरी लाई देखेपछी
छोरा :- बा ! यो त एकदमै फिट छ । यसलाइ
खाउ है त ?tl?
दैत्य :- हैन छोरा यसलाई घरमा लिएर जाउ !
अनि तेरो अामालाई चाहिँ खाउ..

0000
एउटा धनि बाऊको छोरी
लाई परिक्षामा गरीब परिवारको बारेमा निबन्ध
लेख्नु पर्ने भयो !!
निबन्ध यस्तो थियो,,,
एउटा गरीब परिवार थियो
जसमा आमा बुबा अनि
छोरा छोरी पनि गरीब
थिए ।
परिवारमा चार जना नोकरहरु थिए र तिनिहरु
पनि गरीब थिए ।
कार पनि थोतरो BMW थियो ! अनि त्यो कारमा उनिहरुको एउटा गरीब ड्राइभर बच्चाहरुलाई स्कुल
लान्थ्यो । बच्चाहरु सँग पुरानो IPhone 4GS र
I-5 ल्यापटप थियो । गरीब
बच्चाहरु हप्तामा 2 दिन मात्र KFC जान्थे । घरमा पुरानो 32 इन्चको टिभी थियो । पुरानो AC पनि थियो । Swiming pool
मा लेऊ लागेको थियो । Tennis court मा 4 जना
कुकुर को खोर बनाएका थिए । घरमा ठाऊँ नभएर
पछिल्लो छुट्टिमा जम्मा
15 दिनको मात्र सिगांपुर
घुमेर आए बच्चाहरु , पछिल्लो पल्ट आमाको
बर्थ डे मा 5 लाख को मात्र
हार बुबाले दिनुभयो ।
र सारा परिबार धेरै मुस्किलले एस आराम
गर्थे ।
00000

सुड्ढोले बैँकबाट लोन
झिकेर बुलेट बाईक किनेछ ।।
अनि पटटटटटट भटटटट
पार्दै चलाउन थालेछ ।
दुई महिना पछि बैँकको लोन
तिर्न नसकेर बैँकले बाईक लगिदेछ ।
...
अनि सुड्ढोले गम्भीर भएर सोचेछ ।
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
"साला बिहे गर्नु अघि पनि बैँकबाट
लोन लिएको भय ।
00000

एउटा गधाले अर्को गधालाई आफ्नो दुख पोख्दै भन्छ...
पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए भागेर जान त ! किन त्येसको मा बसिरको त अझै
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??
पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो बिहे गधा सँग गरिदिन्छु भन्छ बस !!यही आशामा बसेको छु यार..
00000

एउटी केटी ले आफ्नो BOYFRIEND लाई फोन
गरिछे तर फोन केटाको भतिजा ले उठायो ।
केटी : ( मायालु पारा मा ) बाबू फोन लगेर
अंकल लाई देउ न ल !
फुच्चे : हुन्छ ! तर .... कस्ले फोन गरेको भन्दिनु
त ?
केटी : अंकल लाई तपाइकी डार्लिङ
अनि मेरि अन्टी ले फोन गर्दै हुनुहुन्छ भन है tl।
फुच्छे : तर .... यहाँ त माल नम्बर ३ भनेर नाम
सेभ छ है ।
00000
एकदिन छोरा घर मा अलिक ढिलो आएछ !
आमा : कहाँ गएको थिस
येति को बेला सम्म ?
छोरा : इमोशनल फिल्म हेर्न गए को थिए
"
आमा को माया " भन्ने
'
'
'
'
'
'
'
'
'
'
आमा : अब भित्र जा अनि एक्शन फिल्म हेर
बुवा सग .
000

श्रीमानः म मरे भने के तिमी दोस्रो विहे
गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म

मेरो बहिनी सित बस्छु ।
अनि हजुर ?
श्रीमानः म पनि तिम्रै
बहिनी सित बस्छु ।
0000

शेरे एकदिन जंगल मा धुम्दै थियो अचानक
एउटा चितुवा आएछ !
शेरे आत्तीएर भागेछ !tl!
भाग्दा भाग्दै शेरे एउटा रुखमा ठोकिएछ ! घुडांमा नराम्रो संग चोट
लागेछ !
बल्ल बल्ल बचेर शेरे क्लिनिक गएछ ! डाक्टरले
घाउ हेरे पछि मलम दिएछन !
शेरे : डाक्टर साब यो दबाई
कति कति बेला खाने हो ??
डाक्टर : खाने होईन
ठोकिएको ठाउँमा लगाउने
हो !!
शेरे सात दिन पछि फेरि क्लिनिक पुगेछ !
खुट्टा झन धेरै सुनिएको देखेर
डाक्टर : तिमिले दबाई लगाएनौ ?
शेरे : लगाएको त हो तर खै सन्चो भएन !
डाक्टर : ठोकिएकै ठाउमा लगाएउ त ?
शेरे : हो भनेको नपत्याए हिड्नु न हेर्न
जुन रुखमा ठोकिए त्यही रुखमा लगाएको हो.

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...