Thursday, December 18, 2014

सावधान, शौचालय जाँदा यस्तो पनि गरिदो रहेछ हिडन क्यामेरा राखेर

शौचालय जाने गरेका युवतीहरुको अश्लील भिडियो बनाएर फैलाउने गरेको खुलासा भएको छ । भारतको सुलतानपुरमा यस्तै भएको छ ।

एक १८ वर्षीया छात्राले यो कुरा पत्ता लगाएर प्रहरीलाई खबर गरिन् । नभन्दै ती पेट्रोल पम्पका मालिक रहेछन् । हिडन क्यामेरा राखेर उनले यस्तो धेरै भिडियो बनाइसकेका रहेछन् । उनीमाथि प्रहरीले अदालत मुद्दा चलाइसकेका छन् ।

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA