Saturday, December 6, 2014

रमाइला चुटकिलाहरु-१

शेरेको श्रीमतीले कपडा खोली ।
सेक्सी नजरले शेरेलाई हेर्दै भनी- ‘थाहा छ नि के गर्नुपर्ने हो ?’
. . . . . . शेरे : ‘इस् ! यति राती कपडा त म
एत्रा नि धुन्न ! कस्तो जाडो छ
****
लिम्बु कान्छाले जागिरको निम्ति फारम भरेछन यसरी ।।
नाम - लिम्बू कान्छा
उमेर - 22 बर्ष
लिङ्ग - 4 ईन्च



यो देखेर हाकिमनीले बोलाएर भनि-
फारममा तपाईँको लिँङ्ग मिलेन काट्नुस ।
लिम्बू कान्छा - कति काटुम ?
हाकिमनी - पुरै काट्नुस ।
लिम्बू कान्छा - आफ्नो लिँङ्ग काट्नु भन्दा बरु मलाई जागिर नै चाहिएन.
***

ब्रेकअपले बिरक्तिएकी केटी तलाउमा
ढुङ्गा हान्दै बसे'थी ।
एउटी भ्यागुती निस्केर भनी: "तेरो केटोले छोडयो भन्दैमा मेरो पोइको
टाउको किन फुटाउछेस?"
***
बच्चा: पापा अन्टिको पेट किन फुलेको?
बुबा: मलाई थाहा छ, तलाई सबै कुरा थाहा छ।
बच्चा: प्रोमिस मलाई थाहा छैन बिश्वास गर्नुस।
बुबा: आन्टिको पेटमा पानी भरिएको छ।
बच्चा: ओहो त्यसो भए त बच्चा त डुब्छ नि त।
***
एउटा मान्छे होटलमा गएछ । धेरै
गर्मी भएकोले आफ्नो कोट खोलेर एउटा
काँटीमा झुन्डाएछ !
अनि त्यहाँ कागजमा यस्तो लेखेर छोडेछ
'कसैले मेरो कोट चोर्ने प्रयास नगर्नुहोला,
म बक्सिङको वर्ल्ड चैंपियन हुँ"
एक छिनपछि आएर हेर्दा कोट गायब
थियो
र त्यहाँ अर्को कागज राखिएको थियो जहाँ लेखेको थिय:
'मलाई समात्ने कोशिश नगर्नु होला,
म दौड़को वर्ल्ड चैंपियन हुँ !
***
शेरेको छोरो 6-7 वर्षको हुदाँ पनि नाङ्गै हिड्थ्यो । एकदिन आमाले भनिछ: छोरा यसरि नाङ्गै हिड्नु
हुदैन । अब देखि मैले काठमाडौँ बन्द भनेँ भने तैले कट्टु लगाइ है ।
छोरो: हुन्छ ।
केहि दिन पछि घरमा पाहुना आएछन् ।
आमाले भनिछ "काठमाडौँ बन्द" । छोरोले भित्र गएर कट्टु
लगाएर आएछ ।
पाहुनाले माया गर्दै भनेछ: बाबु हामी काठमाडौँ हेर्न आको देखाइदिन्छौ ?
शेरेको छोरो: (कट्टु खोल्दै) यी हेर्नु काठमाडौँ ।
पाहुना: (हाँस्दै) बाबु मैले यो काठमाडौँ भनेको होइन ठूलो काठमाडौँ भनेको हो ।
शेरेको छोरो: पहिल्यै भन्नु पर्थ्यो नि । एकैछिन है । (भित्र
हेर्दै) ए बा यहाँ आएर तपाइको काठमाडौँ देखाइदिनु त 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...