Monday, August 4, 2014

वामेदवको झापट देखेर तर्से मोदी !

माथिको फोटो हेर्दा गृहमन्त्री वामदेव गाैतमले एमाले अध्यक्ष केपी अोली वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुइ मध्ये एकलाइ झापन हन्न लागे जस्तै देखिन्छ । फोटोमा अोली मुस्कुराएका छन् भने, मोदी अचम्म मुद्रामा छन् । गृहमन्त्रीको अनुहार नदेखिएपनि रिसाए झै नै देखिन्छ ।


अब कुरा गराै मिडियाको । फोटो हेरेरै न्युज बनाउनेहरूले पक्कै पनि यसलाइ 'वामदेवको झापट देखेर तर्से मोदी' भनेर बनाउलन् । तर त्यो सही हुने कुरा भएन । किनभने पार्टीका वरिष्ठ नेता र भारतको प्रधानमन्त्रीलाइ गृहमन्त्रीले किन झापट हान्थें ? हिजाे भयाे त्यस्तै, सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालाको राम्रोको लागि पाखुरा समाते ।

पार्टी सभापति र देशकै प्रधानमन्त्रीको अगाडि सरकारका प्रवक्ता बनेका रिजाललाइ किन अोभर स्मार्ट बन्नु पर्थ्यो ? उनले जे जति गरेका थिए कोइरालाकै राम्रोको लागि गरेकाे देखिन्छ । बुझिन्छ । त्यसैले मिडियाले सहचरी नियमको व्याख्या गर्नु ठिक नहुने मेरो ठम्याइ छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...