Saturday, July 19, 2014

ब्राजिलमा अर्को विश्वकप शनिबारबाट सुरू(भिडियोसहित)

विश्वपक सकियो । तर, ब्राजिलमा विश्वकप जस्तै अर्को विश्वकप सुरु हुदैछ । यो विश्वकपमा मानिसले भने खेल्ने छैनन् ।
रोबोटले फुटबल खेल्नेछन् । रोबोकप–२०१४ शीर्षकको उक्त खेल ६ दिनसम्म चल्नेछ । उक्त खेलमा विश्वका ४५ देशका ४ हजारभन्दा बढी इन्जिनियरहरु संलग्न हुने अनुमान गरिएको छ ।

खेलमा स्वतन्त्र तथा रिमोट फ्रि रेफ्रीले खेल खेलाउनेछ । अनियमितता नहोस भनेर मानिसले पनि रोबोटलाई रेफ्रीको भुमिकामा सघाउनेछ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...