Saturday, July 6, 2013

जियाको जवानी ‘रङ वे’ मा(भिडियोसहित)

फिल्म एटिएम अश्लिल अभिनय गरेकी नायिका जिया केसीले त्यस्तै प्रकारको अभिनय ‘रङ वे’ मा गरेकी छिन् । अनेक उपाय गरेर चर्चामा आउन खोजेकी जिया उक्त फिल्ममा पुरै खुलेकी बताइएको छ । हालै सार्वजनिक गरिएको प्रोमोमा उनको प्रदर्शनबारे सजिलै थाहा पाउन सकिन्छ ।फिल्मका निर्देशक दीपक श्रेष्ठ हुन् । यो फिल्म अश्लिल भएको चर्चा फिल्मी बजारमा चल्न थालिसकेको छ । फिल्मको प्रोमोमा केटीलाई जाडो महिनाको हट स्विमिङ पुल भएको बताइएको छ । त्यही पुलमा पौडी खेल्ने संवादमा जियाले उत्तेजक दृश्य दिएकी छिन् । हेरौ यो फिल्मले पनि प्रदर्शनको अनुमति पाउने हो कि होइन ।

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...